Monday , October 25 2021
Breaking News
Home / मनोरंजन / १३० किलोकी सानुमायाकाे डान्स टिकटकमा भाइरल, जिउ मोटो भएपनी डान्स खत्रै गर्छिन (भिडियो)

१३० किलोकी सानुमायाकाे डान्स टिकटकमा भाइरल, जिउ मोटो भएपनी डान्स खत्रै गर्छिन (भिडियो)

पछिल्लो समय टिकटक युवा पुस्तामाझ निकै लोकप्रिय भइरहेको छ । कतिपयले टिकटकमा राखेका छोटा भिडियोका कारण अवसर पाएका छन् भने कोही सेलीब्रेटी नै बनेका छन् ।नेपालमा पछिल्लो केही समय यता भने टिकटक प्रयोगकर्ताहरु बढिरहेका छन् । अभिनय गर्न पाइने, भिडियोमा व्यक्तिहरुको कला हेर्न पाइने भएपछि टिकटक हिट भएको हो ।

आफ्नो अभिनय कला भएकाहरुले टिकटकका माध्यमबाट मोडिलिङ, गायन लगायतमा अघि बढ्न निकै सहज भएको छ । अमेरिका भारत लगायत कतिपय देशमा टिकटक चलाउन पाइदैन । अर्थात विश्वका कयौं देशमा टिकटकमाथि प्रतिवन्ध लगाइएको छ ।

एजेन्सी। पैसा फल्ने रुख तपाईले कहिल्यै देख्नुभएको छ ? पैसा रुखमा फल्दैन भन्ने कुराको अपवादको रुपमा रहेको रुख बेलायतको पीक जिल्लामा रहेको छ । १७०० वर्ष पुरानो हो र यो रुखभरी हजारौंको संख्यामा सिक्का गाडिएका छन् ।

खास कुरा त के भने यहाँ बेलायती मात्रै होइन संसारका हरेक देशका सिक्का जोडिएका कारण यो रुख बहुमूल्य बन्दै गइरहेको छ ।यो रुखमा सिक्का लगाउँदा सुख शान्ति आउने र मनोकामना पूरा हुने विश्वासका साथ दिनानुदिन सिक्का खोप्नेको संख्या बढ्दै गइरहेको छ ।

वेल्स राज्यको पोर्टमोरियन गाउँमा भएको यो रुख चर्चित पर्यटकीय स्थल बनिसकेको छ जहाँ यो रुखलाई हेर्नकै लागी भनेर दैनिक कैयौँ पर्यटक जाने गर्दछन् ।

About admin

Check Also

‘मलाई सलमान खान मनपर्छ, बिहेपनि उहाँसँगै गर्न चाहान्छु’- सुष्मा कार्की

नायिका सुष्मा कार्कीले आफूलाई बलिउडका चर्चित अभिनेता सलमान खान मन पर्ने भएकोले उनैसँग विवाह गर्ने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *