Thursday , October 28 2021
Breaking News
Home / मनोरंजन / विवह नै नगरि आमा बनेकी बलिउड नायिका ब्रना अब्दुल्लाह

विवह नै नगरि आमा बनेकी बलिउड नायिका ब्रना अब्दुल्लाह

एजेन्सी-बलिउडका धेरै अभिनेत्रि आफुले विवाह नै नगरि आमा बनेका छन् । यो बलिउडमा खासै अचम्मको कुरा भने पक्कै पनि होइन त्यस्ता विवाह नगरि आमा बनेका धेरै नायिका छन् । त्यस्तै एमी ज्याक्सन पनि विवाह पहिले नै बच्चाकी आमा बनेकी हुन् । यसैबीच बलिउडको धेरै फिल्ममा काम गरिसकेकी ब्रूना अब्दुल्लाह पनि आमा बनेकी हुन् ।

उनि अहिले भने बलिउडबाट केहि टाडा रहेकी छिन् । ब्रुनाले आफ्नो प्रेगनेन्ट रहेको भिडियो सोशल मिडियामा शेयर पनि गरेकी थिइन् । त्यो देखेर उनका प्यानहरु अचम्ममा परेका थिए । ब्रूनाले शेयर गरेको भिडियोमा बेबी बम्प देखिएको थियो ।

२०१८ मा उनले आफ्नो ब्रिटिश प्रेमी अल्लाह फ्रसरसंग इन्गेजमेन्ट गरेकी थिइन्।विवाहभन्दा पहिले नै बच्चा जन्माएकी ब्रूनाले विवाह एक कागजको टुक्रा मात्रै भएको बताएकी छिन्। हालै उनले आफ्ना पति र छोरीको साथमा समुद्र किनारामा मस्ती गर्दै गरेकन तस्विर सनमाजिक संजालमा शेयर गरेकी छिन् । यसअघि पनि उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा यस्ता तस्बिर सार्वजनिक गर्दै आएकी थिइन् ।

अन्य समाचार : राकुमारी झाँक्रीको संयोग : श्रीमती मन्त्री, श्रीमान उपसचिव राजनीति नेकपा एकीकृत समाजवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने चार मन्त्री र एक राज्यमन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ । अन्तिम समयमा नेकपा एसको सचिवालयले मन्त्रीहरूको

जिम्मेवारी हेरफेर गरेर नाम बुझाएको हो । यसअघि सहरी विकास भनिएका विरोध खतिवडालाई स्वास्थ्यमन्त्री बनाइने भएको छ । त्यस्तै रामकुमारी झाँक्रीलाई सहरी विकास र प्रेम आलेलाई पर्यटनको

जिम्मेवारी दिन सिफारिस गरिएको एक नेताले बताए । किसान श्रेष्ठ श्रममन्त्री बन्ने भएका छन् भने भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् । झाँक्रीका श्रीमान् पशुपति पुरी भौतिक मन्त्रालयका उपसचिव छन्। भौतिक मन्त्रालयकै छेउ भएर झाक्रीले सम्हाल्ने सहरी विकास मन्त्रालय पुगिन्छ।

About admin

Check Also

अमेरिकाबाट भाइरल जोडिको घर हेर्न आए ,यस्तो घर बन्यो ,सुत्ने कोठा यस्तो (हेर्नुस् भिडियो )

इलामको चुलाचुलि गाउपालिका वडा नं ३ स्थित एउटा एकदमै अचम्मको भाइरल जोडि बस्छन् ।जहाँ ७०बर्षिय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *