Monday , October 25 2021
Breaking News
Home / मनोरंजन / दुई छोराछोरीकी आमा हुँदा पनि सुन्दरतामा कुनै कमि छैन करिनाको,आउँछ फिल्ममा अफरै अफर

दुई छोराछोरीकी आमा हुँदा पनि सुन्दरतामा कुनै कमि छैन करिनाको,आउँछ फिल्ममा अफरै अफर

एजेन्सी – फिल्म रिफ्युज़ी बाट बलिउडमा डेब्यु गरेकी चर्चित अभिनेत्री करीना कपुर एक सर्वश्रेष्ठ नायिका हुन् । उनले रिफ्युज़ी बाट बेस्ट डेब्यु फिल्मकी नायिकाबाट अवाड जितेकी थिइन् ।

उनले दर्जनौ फिल्ममा अभिनय गरेकी छिन् । करीना फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन्। बलिउडमा करिना कपुरको फिगरको अत्यन्तै चर्चा हुने गर्छ । बरिना बाल्य कालमा पनि उत्तिकै सुन्दर क्युट थिइन्।

उनी बलिउडकी चर्चित नायिका करिष्मा कपुरकी बहिनी हु्न ।अहिले पनि दुर्एसन्तानकी आमा भइसक्दा पनि उनको सुन्दरतामा कुनै कमी आएको छैन् ।

सामाजिक संजालमा नायिका करिना कपुरका तस्विर बेला बेला भाइरल भइरहन्छन उनका एक छोरा तैमुर खान समेत रहेका छन् ।

उनि सैफ अलिखानकी दोस्रि पत्नि रहेकी छिन् । बेला बेलामा आफ्ना तस्विर शेयर गर्ने करीनाले हालै पनि एक तस्विर सामाजिक संजालमा शेयर गरेकी छिन्। जुन उनका तस्विरले बलिउड तताएको छ ।

About admin

Check Also

‘मलाई सलमान खान मनपर्छ, बिहेपनि उहाँसँगै गर्न चाहान्छु’- सुष्मा कार्की

नायिका सुष्मा कार्कीले आफूलाई बलिउडका चर्चित अभिनेता सलमान खान मन पर्ने भएकोले उनैसँग विवाह गर्ने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *