Monday , December 6 2021
Breaking News
Home / रोचक / नदी बगरमा ३ जोडीबीच सहमतिमा शा’रीरिक सम्बन्ध, ५ जना थपिँदा घटनाले लियो अर्कै मोड

नदी बगरमा ३ जोडीबीच सहमतिमा शा’रीरिक सम्बन्ध, ५ जना थपिँदा घटनाले लियो अर्कै मोड

काठमाडौं: प्रहरीले सा’मूहिक ब,’लात्कार गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ। असोज ३० गते ३ जना युवतीलाई ब,’लात्कार गरेको आरोपमा ८ जना पक्राउ परेका हुन्।

सिन्धुलीको कमलामाई–५ का ३ युवकले सुरुमा ३ जना युवतीलाई भेट्न बोलाएका थिए। लब्दाखोला नजिकै बगरमा अर्को गाउँका युवतीलाई भेट्न उनीहरुले बोलाएका थिए। बगरको झ्या,’ङमा युवकहरू विवेक मगर, शिव मगर, हेम लामा र तीन युवतीबीच सहमतिमा शा,’रीरिक सम्बन्ध भएको थियो।

आर्थिक प्र,’लोभनपछि शा,’रीरिक सम्बन्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसन्धान अधिकारीले बताएका छन्। तर पछि तिनै ३ जना युवकले थप ५ जना युवकलाई त्यहाँ बोलाए। थपिएका आकाश मगर, दीपक मगर, अर्जुन मगर, धनबहादुर बम्जन, मीलन लामा र विश्व राईले ज,’बर्ज,’स्ती गरेको युवतीहरूले प्रहरीलाई बताएका छन्।

विवेक, शिव र हेमले अन्य पाँच जनालाई फोन गरेर बो,’लाएको युवतीहरुले बताएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द थपलियाका अनुसार ८ युवकले युवतीलाई बो,’लाएर सा,’मूहिक ब,’लात्कार गरेको अनुसन्धानबाट खुलेको छ।

प्रहरीले ब,’लात्कारको जानकारी पाएपछि तुरुन्तै विवेक, शिव र हेमलाई पक्राउ गरेको थियो। त्यसपछि प्रहरीले आकाश, दीपक, अर्जुन, धनबहादुर, मिलन र विश्वलाई कात्तिक ५ गते बर्दिवासबाट महोत्तरीको गौशाला हुँदै भारत भा,’ग्न थालेको अवस्था पक्राउ गरेको एसपी थपलियाले बताए। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

About admin

Check Also

दिदी भिनाजुको झगडा मिलाउन साली अघी सर्दा…

काठमाडाैँ । एक भिनाजुले सालीमाथि कुटपिट गरेका छन्। प्रहरीका अनुसार जिल्लाको गोदावरी नगरपालिका -५ गेटाका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *