Thursday , January 27 2022
Breaking News
Home / रोचक / सु’म्सुम्याउँदा कुकुरले खाइदियो मोडलको ओ’ठ, उपचार गर्न ५ करोड खर्च

सु’म्सुम्याउँदा कुकुरले खाइदियो मोडलको ओ’ठ, उपचार गर्न ५ करोड खर्च

काठमाडौं। कुकुरको आ,’क्रमणको शिकार भएकी क्यालिफोर्नियाकी एक मोडलले करिब ५ करोड रुपैयाँ खर्च गरेर आफ्नो सर्जरी गराएकी छिन् । २२ वर्षकी ब्रु’कलिन खौरी नामक यी मोडललाई एक आफन्तको कुकुरले माथिल्लो ओठ र नाकको तलको भाग खाइदिएको थियो ।

ब्रुकलिनका अनुसार यो घटना गएको वर्ष २०२० को नोभेम्बर ३ मा भएको थियो ।मोडलका अनुसार उनीसँगै भउको कुकुरको टाउकोमा उनले सु’म्सुम्याउँदा कुकुरले अ’चानक उनीमाथि आ,’क्रमण गरेको थियो । ब्रुकलिनका अनुसार त्यस दिन उनले आफ्नो करिअरकै पहिलो टेलिभिजन विज्ञापन सु’टिङ गर्ने कार्यक्रम थियो ।

तर, त्यही दिन कुकुरले आ,’क्रमण गरेपछि उनले त्यो विज्ञापन त छो’ड्नु पर्यो नै उनलाई आफ्नो करिअर नै समाप्त भएको महसुस भयो किनकि कुकुरको आ,’क्रमणले उनको अनुहार नराम्रोसँग बि’ग्रिइसकेको थियो ।तर ब्रुकलिनले हिम्मत हा’रिनन् ।

उनले ओठ र नाकको सर्जरी गराउने निर्णय गरिन् । उनले यसको जानकारी आफ्नो युट्युब च्यानलमार्फत दिएकी छिन् । उनका अनुसार उनले घटनाको करिब १ वर्षपछि स’र्जरीको लागि सही चिकित्सक पाइन् र स’र्जरी गराइन् । क्यालिफोर्निया न्यूज टाइम्सका

अनुसार स’र्जरीको प्रक्रिया सुरु गर्ने बेलामा उनले भनिन् ‘म फेरि ठिक हुनको लागि तयार छु । मलाई आशा छ यो स’र्जरीपछि मेरो पहिलेको मुस्कान फेरि आउनेछ । घाउका कारण मेरो करिअरमा जुन ब्रेक लाग्यो मलाई त्यसको दुःख छ ।’

About admin

Check Also

आफ्नै श्रीमतीले सैनिक श्रीमानलाई भाउजुको यस्तो फोटो पठाएपछी…….

देउरानी जेठानीको सम्बन्ध दुई दिदीबहिनी जस्तै शुद्ध हुन्छ, जहाँ दुवैले एकअर्कालाई दिदीबहिनी मान्छन् । तर …

Leave a Reply

Your email address will not be published.