Thursday , January 27 2022
Breaking News
Home / रोचक / यी १३ वर्षीय बालकले गरे यस्तो काम, खोलेर हेर्दा प्रहरी नै छक्क परे !

यी १३ वर्षीय बालकले गरे यस्तो काम, खोलेर हेर्दा प्रहरी नै छक्क परे !

महोत्तरीको सम्सीबाट ला’गू’औ’ष’ध’सहित १३ वर्षीय बालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका-६ बस्ने शनि नेपाली रहेका महोत्तरी प्रहरीले जनाएको छ ।

भारतीय सीमानाका सम्सीबाट गौशाला बजारतर्फ सवार अटो रिक्सालाई जाँच गर्ने क्रममा किशोरले कम्मरमा लगाएको पेटीभित्र कालो प्लास्टिकमा लुकाएको ला’गू’औ’षध भेटिएको महोत्तरी जिल्ला प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

बालकको साथबाट चार पत्ता नाइट्रोभेट (६० पिस) र दुई पत्ता स्पास्मो प्रोक्सिभन (१६ पिस) ट्याब्लेट बरामद भएको छ । बालकलाई प्रहरी हिरासतमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

अन्य समाचार : गगन थापाले भने रे पुन्य गौतम बाहेक म सँग कसैले वा,दविवाद गर्न सक्दैन, पुन्यले खुलाए आफु चुनाव ल,ड्ने जित्ने अनि मन्त्री हुने सुत्र (भिडियो सहित)

सामाजिक सन्जालमा व्यस्थ अनि चर्चित पुन्य गौतमले एक वि,वादित आफ्नो तर्क राखेका छन । उनले भनेका छन यो चुनावमा यस्तै हो भने नेपाली काँग्रेसले चुनाव नजित्ने भावना व्यक्त गरेका छन । अझ पुन्यले गगन थापालाई भने ” मैले सुनेको छु गगन थापाले भन्नु भएको रे म सँग वा,दविवाद गर्न सक्ने भनेको पुन्य गौतम मात्र हो”।

गगन थापा ति नै नेता हुन जसको जन्म २०३३ सालमा काठमाडौँमा भएको हो । गगनको बाल्यकालका केही समय सिन्धुपाल्चोक जिल्लामा बित्यो । उनि २०४६ सालको जनआ,न्दोलनमा गगन स,क्रिय भए,त्यतिबेला उनी कक्षा ९ मा पढ्थे तर राजनीतिमा लाग्ने सोचाइ थिएन । समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका थापाले २०५९ साल देखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गरे । भिडियो हेरौ

About admin

Check Also

आफ्नै श्रीमतीले सैनिक श्रीमानलाई भाउजुको यस्तो फोटो पठाएपछी…….

देउरानी जेठानीको सम्बन्ध दुई दिदीबहिनी जस्तै शुद्ध हुन्छ, जहाँ दुवैले एकअर्कालाई दिदीबहिनी मान्छन् । तर …

Leave a Reply

Your email address will not be published.