Thursday , January 27 2022
Breaking News
Home / मनोरंजन / टिकटकमा एकदम नै भाइरल बनेकी नेपालकी भेटेरिनरी डाक्टर को हुन् ? (भिडियोसहित)

टिकटकमा एकदम नै भाइरल बनेकी नेपालकी भेटेरिनरी डाक्टर को हुन् ? (भिडियोसहित)

प्रियंका ढकाल अहिले पछिल्लो सर्वाधिक चर्चामा रहेको भिडियो प्लाटफर्म टिकटकमा एकदम नै भाइरल छिन् । उनको लोकप्रियता बढ्दै गएको छ । आकर्षक जीउडाललाई कलात्मक ढंगले प्रस्तुत गर्ने भएकाले उनका भिडियोहरु खुबै चर्चित छन् । उनले २५ घण्टामा ५२ वटा भिडियो पोष्ट गरेर रेकर्ड नै राखेकी छिन् ।अत्याधिक भिडियो पोष्ट गर्दा टिकटकको अल्गोरिदमले राम्रो काम गर्ने भएकाले उनले सर्वाधिक भिडियो पोष्ट गर्ने गरेको बताउछिन् ।

यसैलेपनि उनको लोक प्रियता ज्यादै बढेको छ । उनको अहिले ५१६.४ के फलोअर्स भइसकेको छ । ३.० एम त लाईकस् नै भएको छ । उनी भेटेरिनरी डाक्टर बनिरहेकी छिन् । भेटेरिनरी डाक्टर बनेर पशुको सेवा गर्ने उदेश्य बोकेकी उनले यति धेरै भिडियो कसरी बनाउन सक्छिन्

भने सबै चकित बनेका छन् । तर उनका भिडियोहरु गीतमा आकर्षक जीउडाल देखाएर लिप्सिङ् मिलाएका मात्र देखिन्छन् । खासै क्रियटिभ नभएपनि उनी नेपालको चर्चित टिकटकर्सको सूचीमा छिन् । भिडियो

About admin

Check Also

१५ बर्ष देखि श्रीमानसँग छुट्टिएर एक्लै बसेकी मधु क्षेत्रीसँगको कुराकानी यसो भन्छिन्…. (हेर्नुस भिडियोमा)

उनको नाम मधु छेत्री रहेको छ । उनी अहिले अलिक चर्चामा आइरहेका छिन। उन्को विभिन्न …

Leave a Reply

Your email address will not be published.