Sunday , June 20 2021
Breaking News
Home / admin

admin

आंचल शर्मा भन्छिन्, ‘रियल हिरो पल शाह नै हो, उँहालाइ महानायक राजेश हमालसंग तुलना गर्न मिल्दैन’ (भिडियो)

काठमाडौं । नायीका आँचल शर्माको वास्तविक दवाडी हो । तर पनि उनी शर्मा थरवाट चर्चित छन् । उनले एक वर्ष अघि डा उदिप श्रेष्ठसंग विवाह गरेकी छन् । उनको विवाहको समयमा निकै चर्चा भयो । उनले लगाएको लुगा र गहनाको चर्चा भयो भने हेलिकप्टर लिएर रिसेप्सनमा आएको कुराले पनि निकै …

Read More »

काठमाडौ ठमेलका अनिश जसको अमेरिकामा आफ्नै ७ वटा जहाज छन्, कसरी गरे उनले कल्पनै गर्न नसकिने यस्तो चमत्कार ? प्रत्यक्ष हेर्नुहोस् (भिडियो)

हामी वैदेशिक रोजगारी भन्ने वित्तिकै सामान्य साना तिना अरुको कम्पनी वा ब्यवसायमा काम गर्ने भन्ने सम्झन्छौं । तर विदेशमा कल्पनै गर्न नसकिने प्रगती गरेका थुप्रै नेपालीहरु छन् । जसमध्य अनिश प्रधान पनि एक हुन् । जसको आफ्नै ७ वटा जहाज छन्, गाडी र थुप्रै ब्यवसाय । उनले जहाज आफै बनाउँछन् …

Read More »

….त्यसपछि मा’ रेको श्रीमती र छोरालाई अंगालो हाल्दै रातभर सँगै सुतें

काठमाडौ । बनेपामा ६ बर्षिय युवान घिमिरे र युवानको आमा ३० बर्षिया मनिषा कार्की घिमिरे (उपाध्याय) को रहस्यम मृत्युको कारण अझै खुल्न सकेको छैन । प्रहरीले अनुसन्धान जारी राखेको छ । घटना भएको आइतवार ५ दिन पुगीसकेको छ । मनिषाको ससुरा ८२ बर्षिय शान्तप्रसाद घिमिरेले घटना रहस्यम भन्दै अनुसन्धान गर्न …

Read More »

मेलम्चीमा देखिएका यी ब्याक्ति जसलाई भगवान भन्दै रुन थालेपछि…. आखिर को हुन् यी ब्याक्ति ? (भिडियो)

हेलम्बु गाउँपालिका–७ चनौट बजारकी भीमकुमारी ज्योतिलाई साँझ प¥यो कि डर लाग्न थाल्छ । साँझ परेपछि चनौट बजारमा भएर बग्ने मेलम्ची खोलामा पानी बढ््न थाल्छ अनि ढुङ्गाको आवाज आउन थाल्छ । मडारिएर कालो बादल आउन थालेपछि उहाँको मन आत्तिन्छ फेरि पनि खोला कति ठूलो हुने हो र के के क्षति पु¥याउने …

Read More »

निषेधाज्ञाको मोडालिटी परिवर्तन : पसल खोल्न टाइम कार्ड, सवारी साधनलाई अन्तिम नम्बर प्रणाली

काठमाडौं । १६ वैशाखबाट काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई नयाँ मोडालिटीबाट क्रमशः खुकुलो बनाउँदै लगिने भएको छ । तर, अघिल्लो पटक जस्तो यस पटक एकै पटक सबै क्षेत्र खुल्ला भने हुने छैन । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञालाई खुकुलो बनाउने विषयमा छलफल भइरहेको तर मोडालिटीबारे टुंगो नलागेको बताए । …

Read More »

नेपालमा बाढीको खतरा देखेपछि चीनले थाल्यो यस्तो तयारी

चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ नागरिरले चारैतिरबाट पानी कटाउन थालेका छन् । एकै पटक पोखरी बनेको नदी फुटेपछि नेपालको तामाकोशीसम्म क्षति पुग्ने देखिएपछि पानी तकर्नउन थालिएको जनाइएको छ । दोलखाको बिगु गाउँपालिका–१ लप्चीको सिमानामा पर्ने स्थानमा यसबारे प्रहरीले स्थानीयबासीलाई जानकारी दिएको छ । …

Read More »

पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, असार ६ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल असार ६ गते आइतबार इश्वी सन २०२१ जुन २० तारीख जेठ शुक्लपक्ष दशमी तिथी चित्रा नक्षत्र परिघ योग गर करण चन्द्रमां तुला राशिमा आनन्दादि योगमा पद्य योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं ग्रीष्म ऋतु गंङ्गादशहरा, रामेश्वरगंगापूजा, वज्रगुरु पद्मसंभवजयन्ती,हत्यामोचन तीर्थस्नान,गोसाई कुण्ड स्नान समाप्ती, रुरु रिडीक्षेत्र, हृषिकशेत्सोव,वेहडाबाबामा …

Read More »

संगै भएका साथीहरुलाई बगाएर लग्यो लास पनि भेटिएको छैन, नारायण भने रुखमा अड्केर बाँचे

जारभन्दा २ किलोमिटर माथि टिम्बु हल्देमा रहेको हेलम्बु ट्राउट रिसर्च सेन्टरमा सञ्चालक ज्ञानेन्द्र कक्षपति र मेलम्ची नगरपालिका–११ बिसमुरेका नारायण चालिसेसहित १५ जना कामदार ट्राउट माछा ठूलो खोलाबाट सानो खोलामा सारिरहेका थिए । असार १ गते साँझ ६ बजे हेलम्बुमा पहिरो आएको सूचना पाएपछि माछा जोगाउनका लागि हतारहतार काम गर्दैै थिए …

Read More »

पोर्चुगलमाथि जर्मनीको सानदार जित

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह डीको दोस्रो खेलमा जर्मनीले पोर्चुगलमाथि फराकिलो जित दर्ता गरेको छ । खेलमा सुरुवाती अग्रता लिएपनि पोर्चुगलले डिफेन्समा बिर्सनलायक प्रदर्शन गरेपछि जर्मनी ४-२ को जित दर्ता गर्न सफल रहयो । जर्मनी यस जितसँगै समूहको दोस्रो स्थानमा उक्लिएको छ । जर्मनीसँग समान ३ अंक भएपनि हेड …

Read More »

नेपालीहरु रियल हिरो हुन् भन्दै डब्लुएचओ प्रमुखले गरे यसरी तारिफ

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा।टेड्रोस एड्हानोम गेहब्रेयसले नेपालीहरु हिरो भएको उल्लेख गरेका छन् । नेपालको मुस्ताङस्थित लेतेमा कोरोना खोप लगाउन स्वास्थ्यकर्मीले गरेको प्रयासले विश्वको ध्यान खिचेको तारिफ गर्दै डब्ल्यूएचओका प्रमुख डा।टेड्रोसले एड्हानोम गेहब्रेयसको पनि सोह्री भिडियोले ध्यान खिचेको छ । कोरोना भ्याक्सिन तार्न स्वास्थ्यकर्मीले गरेको प्रयासको …

Read More »