Friday , June 18 2021
Breaking News
Home / प्रमुख समाचार

प्रमुख समाचार

सिन्धुपाल्चोकमा बाढीको वितण्डा : ५० जना मान्छे बेपत्ता, बजार बन्यो हेर्दाहेर्दै बगर (तस्विर सहित)

सिन्धुपाल्चोक । अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले कम्तिमा ५० जना सम्पर्कविहीन बनेका छन् । बाढीले एउटा बजार र चारवटा पक्की पुल बगाएको छ । हिजो बेलुका साढे ६ बजे हेलम्बु १ स्थित नाकोटे भन्ने ठाउँमा ठूलो पहिरो गएको थियो । बाढी र पहिरोले हेलम्बुको तिम्बु बजार सिंगै बगाएको छ । …

Read More »

बाढीले मेलम्ची बजारका घरहरु पुरिए (तस्बिरहरू)

मङ्गलबारदेखि भएको अविरल बर्षाका कारण मेलम्ची बजार डुवानमा परेको छ । बाढीपछि जमेका बालुवायुक्त माटोले घरका दोस्रो तलासम्म ढाकेको तस्विरहरु सार्वजनिक भएको छन् । बाढीले सिन्धुपाल्चोक जिल्लाभर १० भन्दा बढी मानिस सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाका अनुसार हेलम्बुमा रहेको प्रहरी कार्यालय भवनसम्म …

Read More »

विवेकशील साझाका नेता उज्वल थापाको निधन

काठमाडौं । विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो । संक्रमित रहेका थापाको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको थियो । आज दिउसो मात्र भेन्टिलेटरवाट निकालेको जानकारी दिएको अस्पतालले परिवारको मन्जुरी विना अन्य कुरा …

Read More »

अलिकति ज्वरो आएको छ के गर्ने होला ? भनेर छोरीले फोनमा कुरा गरेकेहि समयपछी ….. (भिडियो)

उमेरले २२ वर्ष मात्र टेकेकी थिइन् । कुशुम पहारीको विवाह पनि भएको धेरै समय भएको थिएन । उनीहरुको टिकटकमा निकै रमाइला भिडियोहरु छन् । तर कुशुमको मृत्यु भने निकै दुखद भएको छ । महामारीमा एक पछि अर्का दुखद घटना भएका सुनिएका छन् । तर यो घटना हृदय विदारक छ । …

Read More »

आइतवार संक्रमित हुने र रोग जित्नेको संख्या झण्डै उस्तै, शनिवार भन्दा बढ्यो मृत्यु

काठमाडौं । नेपालमा महामारीको दोस्रो लहर पनि तीव्ररुपमा फैलिइरहेको छ। दिनप्रतिदिन संक्रमित र मृत्यु दर बढिरहेको तथ्याङ्कले देखाएको छ। पछिल्लो २४ घन्टामा मुलुकमा ७ हजार ९१४ जनामा सं क्रम ण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले थप ७ हजार ९१४ जनामा सं क्रम ण पुष्टि गरेको हो। जम्मा १८ हजार …

Read More »