Friday , June 18 2021
Breaking News
Home / राजनिति

राजनिति

‘एसियाको भविष्य’का नेताका रुपमा प्रधानमन्त्री ओली छनौट

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘एसियाको भविष्य’का नेताको रुपमा छनौट गरेको छ । जापानको राष्ट्रिय दैनिकले आफ्नो फ्रण्ट पेजमा एसियाको भविष्य निर्माणका १० नेताको छनौट गरेको छ । २६औं अन्तर्राष्ट्रिय सम्मेलनका लागि नेपालका प्रधानमन्त्री ओलीलाई ८औं नम्बरमा छनौट गरेको छ । दरिलो लिडरसिपले नै देश …

Read More »

प्रधानन्यायाधीशलाई मध्यरातमा किन बोलाए ओलीले ?

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई मध्यरातमा बोलाउनु लोकतन्त्रका लागि शुभ संकेत नभएको बताएका छन्। मंगलबार बिहान सामाजिक सञ्जालमार्फत नेता भट्टराईले ओलीले खिलराज रेग्मी प्रकरण दोहोर्याएर संविधान र लोकतन्त्र मास्न खोजेको भन्दै आलोचना गरेका हुन्। ‘प्रधानन्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने, विदेशी …

Read More »

ब्यवसायी दुर्गा प्रसाईको कहाँ बाट यस्तो अडियो सार्वजनिक भयो ?

काठमाडौं । बेलाबेलामा विवादमा आइरहने ब्यवसायी दुर्गा प्रसाई फेरी एक पटक विवादमा आएका छन् । उनले डा। गोविन्द केसीका मिडिया संयोजक प्रितम सुवेदीलाई ध म्की दिएको अडियो सार्वजनिक भएको छ । जसमा उनले आ क्र म ण गर्ने धम्की दिएको सुनिन्छ । चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि पटक पटक अनशन …

Read More »

ओलीले कारवाही नगर्दै माधव नेपालपक्षले भर्खरै गर्यो यस्तो घोषणा, के गर्लान ओली ?

काठमाडौं । विवादित रहेको नेकपा एमालेका माधवकुमार नेपाल पक्षले अब पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने निर्णय गरेको छ । एमालेको स्थायी कमिटी बैठकले माधव नेपाल पक्षका ११ नेतालाई स्पष्टिकरण सोधेको थियो । कारवाहीको प्रकृयाका लागि सोधिएको स्पष्टिकरणको जवाफ नदिने निर्णयमा माधव समुह पुगेको छ । नेपाल पक्षका सांसदहरूले आफूहरुलाई सोधिएको …

Read More »

कम्तिमा ८० लाख भारतीयलाई नागरिकता दिने गरि अध्यादेश ल्याएको भन्दै ओलीको बिरोध

संसद विघटन गरेर आफैलाई चुनावी सरकार बनाएका ओलीले नागरिकता ऐनको संशोधन अध्यादेश ल्याएका छन् । सामान्यतया चुनावी सरकारले दीर्घकालिन महत्वका बिषय फेरवदल गर्न पाउदैन तर चुनावी सरकारकै मातहतमा अध्यादेश आए पछि नेपाली राजनीतिमा नयाँ कम्पन देखिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छन् । …

Read More »

माधव नेपाल पक्षका यि ६ सांसदले हस्ताक्षर नगरेका कारण सर्वोच्च अदालत जाने विपक्षको निर्णय रोकियो

काठमाडौं । प्रधानमन्त्रीले दोस्रो पटक संसद विघटन गरेपछि त्यसको विरोधमा पाँच दलका शिर्ष नेताहरु सर्वोच्च अदालत जाने भएका छन् । संसदमा भेला भएका नेताहरुले हस्ताक्षर संकलन गरेर सर्वोच्च जाने निर्णयमा पुगेका हुन् । बहुमत सांसदहरूले विघटन खारेज गरेर संसद् ब्यूँताउनका लागि अन्तिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गर्न लागेका …

Read More »

भर्खरै बसेको ओली निकट स्थायी कमिटी बैठकले नेपाल र झलनाथ खनालसहित ११ जनालाई कारवाही गर्ने बारे गर्यो यस्तो निर्णय

काठमाडौं- नेकपा एमालेले पार्टी गतिविधिविरुद्ध लागेको भन्दै वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। एमालेले नेता नेपाल, खनालसहित ४ नेतालाई यसअघि पनि स्पष्टीकरण सोधेको थियो। तर केही दिनयता पार्टी एकीकरणका …

Read More »

राष्ट्रपतिलाइ के शब्द प्रयोग गरे देउवाले ओली रिसाउँदै देउवालाई भने ‘पाखण्डी’ बोल्ने भाषा पनि आउँदैन

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले शनिबार जारी गरेको विज्ञप्तिको भाषाप्रति आपत्ती जनाएका छन्। देउवाले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले १४९ जनाको हस्ताक्षरसहित दाबी गरे पनि प्रधानमन्त्री नियुक्त नगरेको तर प्रतिनिधि सभा विघटन गरिदिएको भन्दै विज्ञप्ति निकाले थिए। आज बालुवाटारमा नेता वुद्धिबहादुर रायमाझीको प्रथम स्मृति सभामा ‘पञ्चायती …

Read More »