Monday , January 24 2022
Breaking News
Home / खेलकुद

खेलकुद

नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरीको कति छ सम्पति ?

काठमाडौं- नेपाली राष्ट्रिय फुटबलको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अहिले नेपालि फुटबल प्रेमिका सबैका मन मनमा बसेका एक प्रशिक्षक हुन्। उनी कुवेतका नागरिक हुन्। खस्किदै गरेको नेपाली फुटबल टिमलाइ नयाँ दिशा तिर लैजादै गरेका अलमुताइरी २०७८ साल चैत १८ गते बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) प्राविधिक कमिटीको प्रस्तावअनुसार एन्फा सचिवालयले …

Read More »

‘अब नेपालको भूमी कहिल्यै टेक्दिन’ भनेका प्रमुख प्रशिक्षक अलमुताइरीले फेरे बोली, नेपाली खेलाडीमा उत्साह

काठमाडौं । माल्दिभ्समा आयोजना भएको १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार नेपाल आइपुगेको छ । तर, नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल आएनन् । कुवेतका फुटबल म्यानेजर अलमुताइरी माल्दिभ्सबाटै कुवेत गएका छन् । त्यहाँ उनी परिवारसँग केही समय बिताएर नेपाल फर्किने अखिल नेपाल …

Read More »

नेपाललाई उपाधिबाट वञ्चित गर्न मलाई कारबाही गरियो: अल्मुताइरी

काठमाडौँ । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दक्षिण एसियाली फुटबल फेडेरसन (साफ) ले नियम विपरीत नेपाली फुटबलमाथि अन्याय गरेको बताएका छन् । साफ च्याम्पियनसिपको फाइनलमा भारतसँगको खेलमा आफूलाई टचलाइनमा जान नपाउनेगरी प्रतिबन्ध लगाउने साफको निर्णय आफ्नै नियमावली विपरीत रहेको र त्यसले आफूलाई मात्र नभई नेपाली फुटबललाई नै अन्याय …

Read More »

२० वर्षपछि हारको ब’दला लियो नेपालले, मैदानमै ध’रधरी रोए बंगलादेशी खेलाडी

दक्षिण एसियाली फुटबल(साफ)मा नेपालले ऐतिहासिक सफलता हात पारेको छ। समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १-१ को बराबरीमा रोक्दै नेपाल पहिलोपल्ट फाइनलमा पुगेको हो। माल्दिभ्सको मालेस्थित नेशनल स्टेडियममा भएको खेलमा नेपाल पहिलो हाफमै पछि परेको थियो। बगंलादेशले खेलको आठौं मिनेटमा अग्रता बनाएको थियो। बंगलादेशका सुमन रेजाले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता …

Read More »

दुरूस्तै मेस्सीजस्तै देखिने व्यक्तिः मेस्सी हुँ भन्दै ढाँटेर २३ महिलासँग ‘सम्बन्ध’ राखेको आरोप

इरानका २८ वर्षका यी युवा दुरुस्ती फुटबल स्टार लियोनल मेस्सी जस्तै देखिन्छन्। उनको सामाजिक सञ्जालमा लाखौांके फलोअर्स छन् । उनी इरानका रेजा पारास्तेस हुन्, उनलाई देखेर मेस्सीका प्रशंसक झु’क्किन्छन् । मेस्सीजस्तै देखिने भएकाले उनी रातारात सामाजिक संजाल इन्स्टाग्राममा चर्चित बने। मेस्सीको पहिचान लिएर उनले थुप्रै लाभ लिए । सन् २०१४ …

Read More »

मेसीको घर माथीबाट जहाज उडाउन किन पाइदैन ? यस्तो छ वास्तविकता

एजेन्सी । अजेन्टिनाका चर्चित स्ट्राइगर लियोनेल मेस्सी फिफा विश्वकपको सेरोफेरोमा ब्यापक चर्चामा छन् । आइसल्याण्डसँग बराबरी खेलेको उद्घाटन खेलमा मेस्सीले कुनै उत्साहजनक प्रदृशन गर्न नसकेपछि उनको चर्चा भन्दा बढी आलोचना सुरु भएको छ ।मेस्सीका अन्धभक्त कैयौँ फ्यानहरुलाई उनले आगामी खेलमा गतिलो जवाफ दिने भनेर तत्कालका लागी थामीरहेका धेरै समाचारहरु आइरहेका …

Read More »

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र घर पुरस्कार

काठमाडौं । आफ्नो देशलाई पहिलो पटक स्वर्ण पदक जिताउने एक खेलाडीले ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार स्वरुप पाएकी छन् । फिलिपिन्सकी महिला खेलाडीले आफ्नो देशवाट यस्तो सम्मान पाएकी हुन् । भारत्तोलनमा स्वर्ण पदक विजेता हिडिल्यन डियाजलाई उनको देश फिलिपिन्सले ६ लाख ६० हजार डलर र एउटा …

Read More »

१३ वर्षको कालिको उमेरमै टोकियो ओलम्पिकमा स्वर्ण जितेर निशियाले रचिन इतिहास !

एजेन्सी । मोमीजी निशियाको उमेर १३ वर्ष ३३० दिन मात्र हो। उनी ओलम्पिक इतिहासमा पहिलो ओलम्पिक स्ट्रीट स्केटबोर्डिङमा च्याम्पियन भइन। ओलम्पिकमा पहिलो पटक, स्ट्रिट स्केटबोर्डिङ प्रतियोगिताहरू आयोजना गरिएको थियो। कसैलाई विश्वास गर्न पनि मुस्किल हुन्छ की च्याम्पियन बन्ने बालिकाको उमेर १३ वर्ष मात्र छ । मोमिजी निशियाले ओलम्पिक खेलमा स्वर्ण …

Read More »

जसले मेस्सीलाई जबरजस्ती मैदानमा खेल्न पठाएका थिए, त्यसपछि मेस्सीले बनाए विश्व रेकर्ड को हुन् उनी ?

एजेन्सी ( २०१४ को विश्वकप फाइनलमा अर्जेन्टिना जर्मनीसँग अतिरिक्त समयमा पराजित भएको थियो । २०१५ को कोपा अमेरिकामा पनि चिलीले अर्जेन्टिनालाई टाइब्रेकरमा हराएको थियो । २०१६ को कोपा अमेरिका फाइनलमा फेरि अर्जेन्टिना हार्यो । उक्त पटक पनि चिलीसँग नै हारेको थियो । त्यो पटक पनि टाइब्रेकरमै हारेको थियो । त्यसपछि …

Read More »

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

एजेन्सी । कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । आइबार बिहान भएको खेलमा ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि हात पारेको हो । अर्जेन्टिनालाई उपाधि दिलाउनको लागि विंगर एन्जल डी मारियाले गोल गरे । उनले खेलेको २२ मिनेटमा गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलको सुरुवाती समयमा ब्राजिलले …

Read More »