Friday , June 18 2021
Breaking News
Home / Uncategorized

Uncategorized

श्रीमती खान बनाउदै थिईन उता श्रीमान भने बाढी आयो भनेर माछा पोखरीमा कुलो थुन्न जादा बाढीले बगाएपछी नाबालक छोरालाई अंगालोमा बेर्दै गरिन बिलौना (भिडियो)

काठमाडौं। मंगलबार साँझ आएको भिषण बाढी र पहिरोमा परि सिन्धुपाल्चोकमा कम्तिमा सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा हेलम्बु-२ का ३१ वर्षीय माधव भण्डारी , ४२ वर्षका गणेश ज्योति, हेलम्बु-३ का १३ वर्षीया टीकामाया खड्का, हेलम्बु-७ का ज्ञानेन्द्र कक्षपति, चौतारा साँचोकगढी नगरपालिकाका २३ वर्षीय समुन्द्र नेपाल र हेलम्बु-६ का …

Read More »

मेलम्चीमा ७ जनाको मृत्यु पुष्टि : घरको छतमा फसेकाहरु गुहार माग्दै-सेनाको टोली उद्धारको लागि जाँदै

काठमाडौं । सिन्धुपाल्चोकमा आएको बाढीले ७ जनाको मृत्यु पुष्टि भएको छ । वजार पुरै वगरमा परिणत भएको छ । केही घरहरुको छतमा बसेका स्थानियले सहयोगको गुहार मागेका छन् ।घरको छतमा फसेकाहरुलाई नेपाली सेनाको टोलीले उद्दार प्रयास गरेको छ । मेलम्ची बजारको भवनको छतमा ४ जना स्थानिय फसेको र उनीहरुले उद्दारको …

Read More »

काठमाडौंबाट नक्कली डिएसपी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले एक नक्कली डिएसपीलाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले कृष्ण प्रसाद ढुङ्गानालाईसोमबार पक्राउ गरेको हो।महाशाखामा उनी बिरुद्ध उजुरी परेको थियो। सामाजिक सञ्जाल मार्फत हुँदै नभएको पदमा आफू छु भन्दै भ्रम छरेको उजुरीपछि उनलाई पक्राउ गरिएको हो।महाशाखाको टोलीले कृष्णप्रसादले तारकेश्वरमा संचालन गरेको भिक्टोरिया …

Read More »

कति राम्रो ज्ञानेन्द्रको मन, अन्ततः सबैलाई दिए माफी (भिडियो सहित)

काठमाडौ । सुर्खेतमा ज्ञानेन्द्र शाहीमाथि भएको घटनामा मिलापत्र भएको छ । शाही माथि ह’ ‘म’ ला गर्नेहरुले माफी मागेपछि माफी दिएको शाहीले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । उनले एक भिडियो सार्वजनिक गर्दै आफुलाई यस्तो गर्नेलाई माफी दिएको बताएका छन् । घटनामा सं’लग्न भएकाहरुको पहिचान खुलेको र उनीहरुको भविष्य …

Read More »

आज नेपालमा यी ठुला दुई ब्याक्तिको निधन

धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । उनको ललितपुरको स्टार अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पुनरावेदन अदालत बुटवलका न्यायाधीश समेत रहेका उनका दाजु मेदिनी पौडेलका अनुसार उनलाई २० दिनअगाडि संक्रमणपछि उपचारका लगि स्टार अस्पताल लगिएको थियो । उपचारकै क्रममा शुक्रबार बिहान निधन भएको पौडेलले बताए …

Read More »

काठमाडौंवासीका लागि आयो अत्यन्तै खुशीको खबर : हेर्नुहोस

काठमाडौँ : कोभिड–१९ को सङ्क्रमण दरमा केही कमी आएको भन्दै काठमाडौँ महानगरपालिकाले तत्काल अक्सिजनसहितको उपचार कक्ष थप सञ्चालन नगर्ने जनाएको छ । अहिले स्वास्थ्य उपकरणसहित सञ्चालनमा आएका अस्पतालहरुमा पनि २० प्रतिशत मात्र बिरामी रहेकाले कामपाले तत्काल थप उपचार कक्षको आवश्कता नरहेको जनाएको हो । दोस्रो लहरको सङ्क्रमण बढ्दै गएपछि यसअघि …

Read More »

अन्ततः काठमाडौं उपत्यकावासीको लागि आएको यो खुसीको समाचार, बल्ल धेरै आशा पलायो

अहिले उपत्यकामा संक्रमितको संख्या घटेसँगै राजधानीमा कोरोना संक्रमितको उपचार गरिरहेको मुख्य सरकारी अस्पतालमा शैया खाली हुन थालेको छ ।टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर तथा त्रिवि शिक्षण अस्पतालमा अक्सिजन सहितका शैया तथा आइसीयू पनि खाली भएका छन् । त्रिवि शिक्षण अस्पतालका प्रवक्ता डा.रामविक्रम अधिकारीका अनुसार …

Read More »