Friday , June 18 2021
Breaking News
Home / 2021 / May

Monthly Archives: May 2021

एउटा घरमा एकपछि अर्को बज्रपात

काठमाडौ । नेकपा एमाले बाँकेका नेता डम्बर थापाको कोरोनाका कारण निधन भएको छ । लामो समय नेपालगन्ज मेडिकल कलेजमा उपचारार्थ रहेका उनको सोमवार निधन भएको हो । एमाले, बाँकेका सचिवालय सदस्य एवं डुडुवा गाउँ कमिटीका इन्चार्ज समेत रहेका थापाको सोमबार दिउँसो सवा दुई बजे निधन भएको एमालेले जनाएको छ । …

Read More »

नेपालमा आज सङ्क्रमणले देखायो यस्तो सङ्केत

नेपालमा विगत २४ घण्टामा ४,७६२ जना कोभिड बिरामी थपिएका छन्। त्यस्तै सो अवधिमा थप ११४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार जनाएको छ। कुल १७,४८० नमुना परीक्षण गर्दा सो सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो। तीमध्ये २,४२५ एन्टिजन परीक्षण हो जसबाट ५८४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ। …

Read More »

घट्दै कोरोना संक्रमण दर, विज्ञ भन्छन्- असारदेखि निषेधाज्ञा खुकुलो पार्न सकिन्छ

नेपालमा पछिल्ला केही दिनमा कोरोनाभाइरसको संक्रमण घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो साताको तथ्यांक हेर्दा नयाँ संक्रमित थपिने क्रम निरन्तर घटेको देखिन्छ। हिजो (शनिबार) १४ हजार ७ सय ५२ जनाको परीक्षण गर्दा ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भयो। अर्थात ३०.४१ प्रतिशतमा संक्रमण देखियो। अघिल्लो सातासम्म परीक्षण गरिएकामध्ये …

Read More »

ग’र्भावस्थाको मज्जा लिदै अभिनेत्री गरिमा पन्त, ७ तस्विरमा हेर्नुहोस !

काठमान्डौ : नेपाली सिनेमा क्षेत्रकी सालिन तथा सुन्दर अभिनेत्री गरिमा पन्त यतिबेला ग’र्भावस्थाको मज्जा लिईरहेको छिन् । यतिबेला नेपालि सिनेमा क्षेत्रमा अभिनेत्रीहरु ग’र्भवती हुने लहर चलेको छ । को’रोनाको कारण नेपाली सिनेमा क्षेत्र ठप्प छ। अहिलेको फुर्सदको समयमा अभिनेत्रीहरु आमा बन्ने लहर चलेको देख्न सकिन्छ ।केही दिन पहिले अभिनेत्री प्रियंका …

Read More »

सरकारले दिने भनेको २५ लाख रुपैयाँ लगानीबाट कस्ता–कस्ता काम गर्न सकिन्छ ?

कृष्णराज तिमल्सिना-सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सार्वजनिक गरेको बजेटमा केही लोकप्रियता कमाउने खालका विषय पनि समेटेको छ । त्यसमध्ये एउटा हो स्नातक उत्तीर्ण युवाका लागि प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म ५ प्रतिशत ब्याजदरमा ऋण दिने विषय । देशमा शैक्षिक बेरोजगारी दर बढिरहेका बेला युवा स्वरोजगार बनाउने उद्देश्यका …

Read More »

दोस्रो बच्चाको तयारीमा धुर्मुस सुन्तली

के दोस्रो बच्चाको तयारीमा छन् धुर्मुस सुन्तली ? सुन्तलीको गर्भवती अवस्थाको भिडियो धुर्मुस सुन्तलीले आफ्नै च्यानलबाट अपलोड गरेका छन् । भिडियो हेर्न उनीहरुले रमाइलोको लागि मात्रै अपलोड गरेको बुझन सकिन्छ । भिडियो लाखौँ दर्शकले हरिसकेका छन् । हेर्नुहोस् भिडियो भारतीय चर्चित गायक तथा प्रयांक स्टार पारस थकराल पत्निलाई ढाँटेर परस्त्रीसँग …

Read More »

अनुहार नै नहेरी बुवाआमाले बिवाह गरेर पठाईदिएको श्रीमानको घर पुग्दा अन्य २ श्रीमती नै पाएपछि (भिडियो सहित)

उनको विवाह भएको ८ वर्ष भयो । उनलाई विवाह गर्ने मन पनि थिएन । जो संग विवाह भयो उनको पहिला नै विवाह भइसकेको रहेछ । सानो छोराले मलाई केही खान मन लागेको छ बुवा पैसा दिनुन भन्दा पनि बुवाको छोरा प्रति मन पलाएन । यस्तो श्रीमानसंग म बस्न सक्दिन म …

Read More »

कोरोना लागेको काकालाई भतिजले शनिबार दिउँसो राप्ती नदीमा फ्या के को भिडियो सामाजिक सञ्जालमा भाइरल (भिडियो सहित)-

काठमाडौं । महामारीको समयमा विश्वास नलाग्ने घटना सार्वजनिक हुन थालेका छन् । अहिले सामाजिक सजालमा एउटा भिडियो निकै भाइरल भएको छ । महामारीमा ज्या न गु मा एकाहरुलाई स्वास्थ्य मापदण्ड अनुसार अन्तिम संस्कार गर्नुपर्छ । तर यस्ता पनि आफन्त हुन्छन् जसले आफ्नो कर्तब्य पनि पालना गर्दैनन् । एक जना ब्यक्तिले …

Read More »

कोरिया पुगेकी नेपाली युवतीको वास्तविक कथा : २ मिनेट समय दिएर अवस्य पढ्नुहोस

मोवाइलमा कुरा गर्दै उनले भनिन, म तपाईको सेल्टरमा बस्न आउन लागेकी दिदी, कसरी आउने ? मैले सोधें, कहाँबाट आउन लागेको ? ‘जल्ला भुक्तोबाट ।’ हाम्रो सेल्टर कोरियाको पूर्वोत्तरतर्फको एक शहर सुवनमा छ । तर, उनी दक्षिण-पश्चिम क्षेत्रको जल्ला भुक्तो भन्ने ठाउँबाट आउन लागेको सुनेर मेरो मुखबाट अचा`नक निस्कियो, ओहो ! …

Read More »

प्रचण्डले छोरीका लागि बनाए ५२ कराडौँको महल ?

काठमाडौं । वि.सं. २०७३ सालमा प्रधानमन्त्री भएपछि सर्वहाराको राजनीतिक सिद्धान्त बोकेर हिडेका प्रचण्डको सम्पति एक कट्ठा जमिन र तीन तोला सुनमात्र थियो । सुरुदेखि नै माओवादी पार्टीलाई सर्वहाराको आवाज भन्ने गरिएको छ । त्यसै पार्टीको प्रमुख भएपनि राजर्शी जीवनशैलीमा देखिने पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्पति विवरण …

Read More »