Friday , June 18 2021
Breaking News
Home / 2021 / June

Monthly Archives: June 2021

एकवर्ष अगाडीसम्म १५ हजारमा नोकरी गर्ने यी ज्ञानेन्द्र शाहीसँग ९० लाखको गाडी कहाँबाट आयो ? यस्तो छ वास्तविकता

पछिल्लो केहि समयदेखि सामाजिक संजालमा आलोचनाको पात्र बन्ने व्यक्तिहरु बाध्य एक ज्ञानेन्द्र शाही हुन्। उनी मात्र नभई आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौला पनि एक हुन्। यी दुई व्यक्तिको नाम प्राय जसो सामाजिक संजाल चलाउनेको लागि अपरिचित व्यक्ति होइनन्। कहिले विभिन्न विषयमा आवाज उठाउदै पक्राउ पर्दै हिरा हुँदै आएका यी दुईको …

Read More »

कोरिया रोजगारी बन्द !

आम्दानीका हिसाबले आकर्षक गन्तव्यको रूपमा रहेको दक्षिण कोरियाको रोजगारी अझै खुल्ने सुरसार छैन। १५ महिनादेखि कोरिया रोजगारी बन्द छ। कोरिया रोजगारी स्थगित हुँदा रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका करिब १० हजार अन्योलमा परेका छन्। पहिलो लहरको महामारी फैलिएको बेला नेपालले बन्द गरेको कोरिया रोजगारी अहिले कोरिया …

Read More »

विवाह भएको २७ दिनमै अस्ताएकी विष्णुका श्रीमान पहिलो पटक मिडियामा, भन्छन् ‘जहिले राती ३ वजेसम्म श्रीमतीको हात समाएर बस्थेँ उनि डराउथिन उनि सुतेपछि मात्र म सुत्थे ‘ (भिडियो)

काठमाडौ । कास्कीको पोखरा महानगरपालिका–२२, पुन्धीगुन्धी दोबाटो निवासी २३ वर्षिया बिष्णु बराल (क्षेत्री) को विवाह भएको २७ दिनमै मृत्यु भएको घटनाले स्तब्ध बनाएको छ । श्रीमानको मृत्यु पछि एक्लै आमाले हुर्काएकी छोरीको अचानक मृत्यु भएपछि आमाको आँखा ओभाएको छैन । वैशाखको १७ गते उनको विवाह भएको थियो । जेठको १४ …

Read More »

काठमाडौं बासीहरुको लागि आयो अत्यन्तै खुसीको खबर ! पाउने भए २५ हजार रुपैयाँसम्म छुट: अवस्य पढ्नुहोस

काठमाडौं– काठमाडौं महानगरपालिका क्षेत्र भित्रका घरभेटी (घरधनी)हरुले बहाल करमा २५ हजार रुपैयाँसम्म छुट पाउने भएका छन्। काठमाडौं महानगरपालिकाले आवासीय प्रयोजनका लागि घर बहालमा लगाउने लगाउने करदातालाई आगामी आर्थिक वर्षमा २५ हजार रुपैयाँसम्म छुट दिने भएको छ। महानगरको नवौं नगर अधिवेशनमा बिहीबार आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत …

Read More »

सेजलको बेडरुममा देखियो हेर्ने नसकिने दृश्य, यौ नच जन्य सामान, सिरिन्ज र यस्ता दागहरु देखिए (भिडियो सहित)

झापा । दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको क र णी पछि ज्या न लि एको भएको आशङ्कामा प्रहरीले एक आरोपीलाई नियन्त्रणमा लिएको छ । पीडित परिवारको तर्फबाट किटानी जाहेरी र मृ तकको परीक्षण रिपोर्ट आएपछि प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा भोजपुर जिल्ला घर भई हाल दमकमा …

Read More »

जात थाहा पाएपछि कोठा नदिने घरबेटीविरुद्ध रूपाले प्रहरीमा दिइन् जाहेरी

तल्लो जातको भन्दै कोठा भाडा नदिएको घरबेटीविरुद्ध सञ्चारकर्मी रूपा सुनारले प्रहरीमा जाहेरी दिएकी छिन् । संचारकर्मी सुनारले तल्लो जात भन्दै कोठा भाडा नदिएकी काठमाडौं महानगरपालिका– ११ बबरमहलकी सरस्वती प्रधानविरुद्ध ​बिहीबार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दर्ता गराएकी हुन् । उनले आफूमाथि भएको विभेदविरुद्ध अधिकारकर्मी , पत्रकार र कानून व्यावसायीको उपस्थिती …

Read More »

सिकर राजाकी छोरी हिमानीः सिंहबाट कसरी बनिन् शाह ? [भिडियो]

जतिबेला नेपाली समाजसँग पूर्व राजघरानाको दूरी बढ्दै थियो, त्यहीबेला पूर्व युवराज्ञी हिमानी शाह दुई हात जोडेर विनय एवं शालिन मुद्रामा सर्वसाधारणमाझ पुग्दै थिइन्। एकातिर राजसंस्थाको अवशान, अर्कातिर श्रीमान पारस शाहसँगको बिग्रँदो सम्बन्ध। यस्तो विषमताका बीच पनि हिमानी सन्तुलित, सौम्य र सौहाद्र्ध देखिइन्। भारतकी छोरी भएपनि उनको ब्यवहारका कारण उनको नेपालमा …

Read More »

एक पत्रकार जसले आफ्नै घरखेत डुबेको स्थलगत रिपोर्टिङ गरे

१ असार राति सिन्धुपाल्चोकको मेलम्ची बजारमा इन्द्रावती र मेलम्ची नदीको बाढी पस्यो । बजार पसेसँगै नदीले आफ्नो रौद्र रूप देखायो । ७ जनाको मृ’त्यु नै भयो । ६० भन्दा धेरै घर डुबानमा परे । सयौं रोपनी खेतीयोग्य जमिन बगर बन्यो । राजधानी काठमाडौंबाट धेरै पत्रकारहरू बाढी प्रभावित क्षेत्रको रिपोर्टिङ गर्न …

Read More »

सवारी साधन चल्न दिइने र सम्पूर्ण व्यवसाय खोल्न दिइने कुरामा भर्खरै आयो नसोचेको खुसीको खबर।

काठमाडौं । देशभर जारी निषेधाज्ञाको स्वरुपमा परिवर्तन गरिने भएको छ । को-भि’ड–१९ सं’कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बुधबारको बैठकले यस्तो निर्णण गरेको हो ।सीसीएमसीका कार्यकारी निर्देशक बा’लानन्द शर्माले एक सातामा दुई दिन बिदा हुने गरी निजी र सार्वजनिक सवारी–साधनमा जोर–बिजोर लागु गरिने जानकारी दिए । उनले सरकारी कार्यालय र अन्य सीमित …

Read More »

इन्जिनियर भाई गुमाएँ, १५ दिन देखि ३ वटा कम्पनीमा भाईले गरेको बिमाको पैसा लिन धाउँदा झन बढी पीडा पाएँ

काठमाडौ । बाँके कोहलपुरका चक्र अधिकारीले एक महिना पहिला महामारीमा आफ्ना भाई अर्जुन अधिकारीलाई गुमाए । उनी पेशाले इन्जिनियर थिए । कोहलपुर क्षेत्रका ब्यवसायी समेत रहेका अर्जुनले तीनवटा इन्सुरेन्स कम्पनी मार्फत जिवन विमा गरेका थिए । तर उनको निधन भएको एक महिना सम्म पनि कुनै विमा कम्पनीले उनलाई जिवन विमाको …

Read More »