Wednesday , July 28 2021
Breaking News
Home / 2021 / July

Monthly Archives: July 2021

काठमाडौंको बनस्थली क्षेत्रमा भिषण आ’गला’गी

काठमाडौंको बनस्थली क्षेत्रमा आ’गला’गी भएको छ । आज दिउँसो साढे ३ बजेतिर वनस्थलीको एक फ्याक्ट्रीमा आ’गला’गी भएको हो । आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले जानकारी दिए । ‘आगो निकै ठूलो छ। अहिले फ्याक्ट्री वरिपरिका घरहरूलाई सुरक्षित बनाइएको छ,’ उनले भने,’आगोलाई नियन्त्रणमा …

Read More »

गुल्मीमा तिब्र गतिमा हुँइकिदै आएको जीप सडकबाट तीन सय मिटर तल बजारियो, तीन जनाको मृत्यु, सात जना घाइते

गुल्मीमा आज भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बिहान चन्द्रकोट गाउँपालिका अन्तर्गत शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप मुसिकोट नगरपालिका– ४ अन्तर्गत दोभान नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा परी चालकसहित सातजना घाइते भएका र उनीहरुलाई उपचारका …

Read More »

श्री कृष्ण श्रेष्ठले अन्तिम अन्तर;बार्तामा यस्तो भनेका थिए – (भिडियो हेर्नुस)

काठमाण्डौं/ नायिका श्वेता खड्का पछिल्लो एक हप्तादेखि विबाहका कारण थप चर्चामा छिन् । कहाँ भेटिएला, कोहिनुर, कान्छी, लगायतका फिल्ममा अभिनय गरेरकी सामाजिक अभियन्ता समेत रहेकी नायिका श्वेताले धनगढीका प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गरिन ।यो उनको दोस्रो विवाह हो । केही वर्षअघि दोस्रो विबाहका बारेमा इन्कार गर्दै आएकी श्वेताले पछिल्ला …

Read More »

आफ्नै मृ’त्युको हल्ला फैलाउदै बिजय शाही काठमान्डौबाट भागेर कालिकोट, घरमा बसेर टिभी हेर्दै

काठमान्डौ- केहिदिन देखि बि’बादको चु’लीमा चु’लिएका बिजय शाही काठमान्डौबाट भागेर कालिकोट पुगे ।एक अमेरिकी युटुबर तथा मे’मोरी च्याम्पिएन संगको अन्तरबार्ता बि’बादित बने पछी बिजयको काठमान्डौ छोड्नु बा’ध्यता बनेको थियो । आफुलाई मेमोरी किङ्ग दा’वी गरेर चर्चामा आएका विजय शाही उक्त भिडियो सार्बजनिक भए पछी बिबादमा आएका थिए ।उक्त भिडियोमा बिजय …

Read More »

यी हुन् प्रहरीका छोरीहरु, जस्ले बुवालाई बचाउँन आमाको मृत्यु सुनाएनन्

संक्रमणबाट आमाको मृत्यु भएपछि गोरखा नगरपालिका–१३, देउरालीका तीन दिदिबहिनी काजकिरियामा बसेका छन्। संक्रमणबाट ४३ वर्षकी इन्दिरादेवी नरालको मृत्यु भएपछि उनका छोरीहरू १९ वर्षीया अर्चना, १७ वर्षीया अर्पना र १४ वर्षीया आशिका अहिले काजकिरियामा छन्। छोराले मात्रै काजकिरिया गर्नुपर्छ भन्ने रुढीवादी परम्परा बदल्न अर्चना र अर्पनाले त कपाल मुण्डन पनि गरेका …

Read More »

श्रीमान श्रीमती नै शिक्षक थिए, अहिले गाउँलेहरूले नै बनाइदिए भिख माग्ने

बैतडीको शिवनाथ गाउँपालिका–६ कानलीका करन राना र उनकी श्रीमती राजु राना दुवै जना शिक्षक हुन् । करन हिरापुर माविमा निमावि राहत कोटाअन्तर्गत र राजु कृष्ण निमाविमा बालविकास कोटामा कार्यरत थिए । दुवै जना शिक्षण पेसामा कार्यरत रहेकाले पनि उनीहरूको आर्थिक अवस्था राम्रै थियो । राम्रैसँग जीविकोपार्जन गर्दै आएका थिए । …

Read More »

एमाले फुट्न कति चाहिन्छ संख्या ?

एमाले एकताका निम्ति एउटा अन्तिम सूत्र आएको छ– आगामी महाधिवेशनसम्मका निम्ति अन्तरिम व्यवस्था गरेर विधानमै दुई अध्यक्ष राख्ने र प्रत्येक निर्णयमा दुबैको हस्ताक्षर अनिवार्य गर्ने भनिन्छ, यदि यस्तो भयो भने माधव नेपाल एकताका निम्ति सहमत हुनुहुनेछ । तर, यसो भएन भने विभाजनभन्दा अर्को बाटो छैन । तर, एमाले विभाजन भर्खरै …

Read More »

अस्पताल लैजाँदै गर्दा बेहोस भएका विजय शाहीको मृत्युको खबर कसरि भयो भाइरल ?

काठमाडौं । विलक्षण स्मरणशक्तिको दावी गरेर चर्चामा आएका विजय शाहीको मृत्यु भएको भनेर सामाजिक सञ्जालमा फैलिएको हल्ला असत्य प्रमाणित भएको छ । प्रहरीले शाहीलाई कालिकोटस्थित उनकै घरमा फेला पारेको छ । कालिकोट जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले विजय शाहीको मृत्युको हल्ला झुटो भएको बताए । सामान्य विरामी भएर अस्पताल …

Read More »

किन दसैँमा कहिल्यै ससुराली जाँदैनन् राजेश हमाल, यस्तो छ कारण

काठमाडौँ / दसैँअघि काठमाडौँमा आयोजित एउटा कार्यक्रममा अभिनेता राजेश हमालले सञ्चारकर्मीसँग कुराकानी गर्ने मौका पाए।उनले यसपटको दसैँ धनकुटामा मनाउने तय भए पनि अन्तिम सयमा धनकुटाको कार्यक्रम स्थगित भएपछि काठमाडौँमै दसैँ मनाउने बताए। आज प्रकाशित साप्ताहिकका अनुसार कुराकानीकै क्रममा दसैँमा ससुराली कहिले जाने भन्ने प्रसंग चल्यो।हमालको जबाफले सञ्चारकर्मी नै आश्चर्यमा परे। …

Read More »

प्रहरीले खोज्दा कालिकोटमा भेटिए विजय शाही

१२ साउन, काठमाडौं । सामाजिक सञ्जालमा चर्चामा आएका विजय शाहीको मृत्यु भएको खबर सार्वजनिक भएपछि प्रहरीले खोजविन गरेको छ । त्यसक्रममा उनी कालिकोटमा भेटिएका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार शाहीबारे फेसबुकमा आएको सामग्री झुठो रहेको खुलेको छ । उनले अनलाइनखबरसँग भने, ‘फेसबुकमा आएको पोष्टबारे पनि प्रहरीले …

Read More »