Monday , October 25 2021
Breaking News
Home / 2021 / August

Monthly Archives: August 2021

२० ब्वायफ्रेण्डका आइफोन बेचेर युवतीले किनिन् घर !

अहिलेको जमानामा मानिसहरुलाई कोभन्दा को कम भन्ने नशा नै लागेको छ । प्रतिस्पर्धाको यो युगमा अघि बढ्न वा चाहेको कुरा प्राप्त गर्नका लागि कोही मानिसहरुले निकै स्मार्ट तथा इमान्दार बाटो अपनाउँदछन् तर केही मानिसहरु जुनसुकै हदसम्म गिर्न तयार हुन्छन् । चीनमा हालै यस्तै घटना सार्वजनिक भएको छ । जसमा एक …

Read More »

मोटरसाइकल र गाडीको ट्रायल दिनेहरुलाई खुसीको खवर, भर्खरै आयो यस्तो सुचना

दोस्रो लहरको कोरोना संक्रमणलाई मध्येनजर गर्दै काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी गरिएको निषेधाज्ञासँगै रोकिएको सवारी चालक अनुमति पत्रकाे लिखित र ट्रायल परीक्षा सञ्चालन हुने भएको छ । वाग्मती प्रदेश अन्तर्गतको यातायात कार्यालय चाबहिलले आईतबार एक सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार परीक्षा सञ्चालन हुने …

Read More »

तीन दिन होटलमा बसेर जब एकैपटक १० सांसदले एमाले छाड्ने निर्णय गरे

काठमाडौ । नेकपा एमाले विभाजन भएर माधव नेपालले नयाँ पार्टी दर्ता गरेपछि राजनीतिक माहौल फरक भएको छ । निर्वाचन आयोगले पार्टीमा कित्ता क्लियर गर्ने समय भदौ २२ लाई तोकेको छ । त्यती बेला सम्म आफ्नो कित्ता क्लियर गरे अहिले रहँदै आएको पद यथावत रहन्छ । त्यसैले विभिन्न प्रदेशमा नेताहरुले कित्ता …

Read More »

तीन महिना देखि मोडल निशाको उपचार गरेको नर्भिक अस्पताल किन भयो निरास ? पत्रकार सम्मेलन गर्दै यस्तो भन्यो

काठमाडौ । दुर्घटनामा परेर लामो समय थलिएकी मोडल तथा कलाकार निशा घिमिरेको उपचारमा नर्भिक अस्पतालले ५० लाख भन्दा बढी खर्च गरिसकेको छ । उपचारको अभावमा घरमै राखिएकी उनलाई अस्पतालले उद्दार गरेर उपचार सुरु गरेको थियो । तीन महिना सम्म उपचार गरिसकेपछिको अवस्थाका बारेमा जानकारी दिन मंगलवार अस्पतालले पत्रकार सम्मेलन गरेको …

Read More »

उपत्यकामा खोलिएको छ कोठी, ग्राहकलाई भित्र छिर्न पासकोड व्यवस्था

काठमाडौ । ललितपुरमा सोमवार प्रहरीले फेला पारेको एक घटनाले प्रहरीलाई पनि छक्क पारेको छ । भारतका कोठीहरुमा जस्तै ललितपुरमा ५० हजार रुपैया मासिक भाडामा अपार्टमेन्ट लिएर कोठी संचालन गरेको फेला परेको हो । युवतीहरुलाई विभिन्न प्रलोभन देखाएर त्यहाँ लगिने गरेको अनुसन्धानवाट खुलेको छ । यति ब्यवस्थित गरिएको छ कि ग्राहकहरुलाई …

Read More »

अब नेपालमा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना गर्छौः निखिल उप्रेती

काठमाडौं । अभिनेता निखिल उप्रेतीले देशलाई प्रेम गर्न सम्पूर्ण नेपाली नागरिकमा आह्वान गरेका छन् । हिन्दुराष्ट्र र राजसंस्था पक्षधर एकीकृत शक्ति नेपाल घोषणा समारोहलाई सम्बोधन गर्दै उप्रेतीले देशमाथि घा’त गर्ने दु’श्मनहरुको प्र’तिकार गर्न अपिल गरे । नकारात्मक शक्ति बढ्दै जाँदा नेपालको राजनीति आजको अवस्थामा पुगेको उप्रेतीको भनाइ थियो । ‘आज …

Read More »

भरमणीको प्रस्तुती हेरेपछि पुर्वयुवराज पारस शाहले दिए यस्तो प्रतिकृया !

काठमाडौँ – ताप्लेजुङका भरतमणि पौडेलले कमेडी च्याम्पियनको गएको एपिसोडमा पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरे । उनको प्रस्तुतीले निकै चर्चा बलुटेको छ । जो कमेडी च्याम्पियनमा आउनुअघि यस क्षेत्रमा आफूलाई चिनाउन संघर्षरत थिए । युट्युवमा उनका केही भिडियो पहिल्यै हिट भइसकेका थिए । यद्यपि, कमेडी च्याम्पियनको मञ्च पाएपछि उनको पहिचान रातारात …

Read More »

डि’भो’र्स’को बारेमा बल्ल बोलिन्, केहो वास्तविकता (हेर्नुहाेस् भीडियो)

चर्चित टिकटक स्टार स्मारिका ढकालको डिर्भोष भएको छ । धेरै दिनदेखि उनको डिभोर्सको चर्चा टिकटकमा व्यापक भएपनि उनका पूर्वपतिले आफुहरुले खुशी साथ अलग भएको जानकारी दिएका थिए। स्मारिकाका श्रीमान विवेक अधिकारीले टिकटकमै लाइभ आएर आफूहरुको सम्वन्ध अन्त्य भएको बताए पनि अन्त्य हुनुको कारण भने खुलाएका थिएनन्। आ–आफ्नै हिसाबले करियर अगाडि …

Read More »

ऋण तिरेपछि धितोमा राखेको सुन माग्दा बैंकले भन्यो, ‘नक्कली रहेछ, दिन मिल्दैन’

महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखाबाट ललितपुर महानगरपालिका–११ चाकुपाट घर भएकी विष्णु महर्जनले ऋण लिएकी थिइन् । २०७२ मा ऋण लिँदा उनले २५ तोला सुन धितोमा राखिन् । ५ वर्षपछि ऋण चुक्ता गरेर सुन फिर्ता माग्दा बैंकको जवाफले उनी छाँगाबाट खसेजस्तै भइन् ।‘कुमारीपाटी शाखाका प्रबन्धकले सुन नक्कली रहेछ फिर्ता दिन मिल्दैन …

Read More »

श्रीमतीलाई खुसी बनाउने २५ महत्वपूर्ण सुत्रहरू ! हरेक पुरूषले पढ्नुपर्ने कुरा !

आजकल नेपाली समाजमा थुप्रै कारणहरुले डिभोर्सको घटना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त परेको छैन ?सामाजिक संजालमा चितपरिचित लेखेक गणेश ज्ञवालीले तयार पारेका श्रीमतीलाई खुसी बनाउने २५ सुत्रहरू यी सुत्रहरु अपनाउनुभयो भने तपाइको परिवारमा कहिले पनि झगडा हुदैन । …

Read More »