Friday , June 18 2021
Breaking News

सवारीमा जोर–बिजोर, छुट्टाछुट्टै समय तालिकामा व्यापार–व्यवसाय सञ्चालन गर्न दिइने

काठमाडौं । देशभर जारी निषेधाज्ञाको स्वरुपमा परिवर्तन गरिने भएको छ । को-भि’ड–१९ सं’कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बुधबारको बैठकले यस्तो निर्णण गरेको हो । सीसीएमसीका कार्यकारी निर्देशक बा’लानन्द शर्माले एक सातामा दुई दिन बिदा हुने गरी निजी र सार्वजनिक सवारी–साधनमा जोर–बिजोर लागु गरिने जानकारी दिए । उनले सरकारी कार्यालय र अन्य …

Read More »

एक लाख भन्दा बढीको परीक्षण रिपोर्ट नै ‘नक्कली’! महामारीको नाममा ठूलो घोटालाको रहस्य खुल्यो

बीबीसी । भारतको हरिद्वारमा गत एप्रिल महिनामा कुम्भमेलामा सहभागी भएकाहरु लाखौं संक्रमित भएको रिपोर्ट सार्वजनिक भएको थियो । तर कुम्भमेला आयोजित हुँदा गरिएका एक लाख वटाभन्दा बढी परीक्षणमा नक्कली नाम, मोबाइल नम्बर र ठेगाना उल्लेख भएको पाइएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। त्यतिबेला राज्य सरकारले मेलामा सहभागी हुन गएका मानिसको परीक्षण …

Read More »

सविता भण्डारीको विवाहको भिडियो सार्वजनिक, सुनौलो सपना बुनेर बिहे गरेकी सबिता , बेहुली हुदाको त्यो दिन कति खुसि थिइन् तर…(भिडियो)

चितवनकी सविता भण्डारीको रहस्यमय मृत्यु पछि अहिले उनको विवाहको भिडियो सार्वजनिक भएको छ । उनको रहस्यमय मृत्यु भन्दै माइतीले निष्पक्ष छानविनको माग राखेका छन् । सविताका परिवारका सदस्यको नाममा किटानी जाहेरी दिएका छन् । सविताका वृद्ध अवस्थाका ससुरालाई पनि नराम्रो ब्यवहार गरेको आरोप लागेको छ । माइती पक्षले सवितालाई परिवारका …

Read More »

…. त्यसपछि छोरीलाई आफ्नै भैँसी गोठमा लगी…..

कैलालीमा आफ्नै छोरीको कर णी गरी ह’ ‘त्या गरेको आरोपमा एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–२ बघनियाकी १० वर्षीया छोरीलाई कर णी गरी ज्यान लिएको आरोपमा ५१ वर्षीय बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । गत जेठ २७ …

Read More »

पतिसँग अलग बस्दै आएकी नायिका गर्भवती भएपछि हँगामा

नायिका एवम् तृणमूल कांग्रेसकी सांसद नुसरत जहां गर्भवती भएको खबर सार्वजनिक भएको छ । बधाई दिनुको साटो नुसरत गर्भवती भएको खबरमा प्रश्न उठिरहेको छ । वास्तवमा पछिल्लो केही महिनादेखि नुसरत र उनका श्रीमान् निखिल जैनको सम्बन्धमा खटपट भएको चर्चा थियो । खबर यो पनि थियो कि नुसरतको अभिनेता यश दासगुप्तासँग …

Read More »

बलिउड नायक सुनिल सेट्टीले अनमोलसँग नेपाली फिल्म खेल्दै, लिने भए यति महँगो पारिश्रमिक, कुन रोलमा नेपाली फिल्म खेल्छन सुनिल सेट्टी ?

काठमाडौँ । बलिउड चर्चित नायक सुनील शेट्टी नेपाली फिल्ममा खेल्नका लागि राजी भएका छन् । निर्देशक मुकुन्द भट्टले निर्माण गर्न लागेको आगामी फिल्म ‘एक्स ९(लेभल १’मा सुनिलले भिलेनको रुपमा अभिनय गर्न लागेको बताइएको छ । चलचिका निर्देशकका अनुसार करिब एक महिना अगाडि शेट्टीसँग फिल्मको बारेमा कुराकानी भएको र छिट्टै नै …

Read More »

मेलम्ची बाढीमा फसेका राजु, जसले १५ घण्टापछि राहतको सास फेरे

बुधबार दिउँसो १२ बजे नेपाली सेनाले घरको छतबाट बोरा हल्लाएर गुहार मागिरहेका एक जनालाई उद्धार गर्‍यो । उनी मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण मेलम्चीमा आएको भीषण बाढीको डुबानमा परी बन्दै गरेको घरको छतमा फसेर बसेका थिए । त्यसरी डुबानमा परेको घरको छतमा फसेका व्यक्ति ओखलढुङ्गाको सल्यानका ४६ वर्षे राजु …

Read More »

अर्को साताबाट ‘स्मार्ट लकडाउन’ सहित निषेधाज्ञा झन खुकुलो

काठमाडौं । कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ । अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्कन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र …

Read More »

भक्तपुरमा पनि देखियो यस्तो सङ्केत, सर्वसाधारणमा खुसियाली

सङ्क्रमणको मृत्युदर घट्दै गएपछि जिलाका अस्पतालका श्यया खाली हुन थालेका छन् । अस्पतालमा अक्सिजन अभाव घटेर उपचारमा सहज हुन थालेको छ । सङ्क्रमितको निको हुने दर पनि ह्वात्तै बढेको छ । पिसिआर परीक्षणका लागि आउनेको संख्या पनि घटेको छ । कोभिड–१९ को दोश्रो लहरको महामारीले उग्र रुप लिँदा भक्तपुर अस्पतालमा …

Read More »

अस्पतालमा उपचार गराइरहेका एमालेका अर्का नेता पनि अस्ताए

नेकपा (एमाले)का बझाङ जिल्ला कमिटी सदस्य एवं खप्तड पर्यटन विकास समितिका सदस्य मिश्र रोकायाको निधन भएको छ । खप्तडछान्ना गाउँपालिका–५ माझी गाउँका रोकायालाई दुई हप्ता अघि जिल्ला अस्पताल सिमखेतमा परीक्षण गर्दा पोजेटिभ देखिएपछि जिल्ला अस्पताल सिमखेत र पछि थप उपचारको लागि डडेलधुरा प्रादेशिक अस्पताल लगिएको थियो । पछिल्लो समयमा रिपोर्ट …

Read More »