Friday , June 18 2021
Breaking News

आजबाट निषेधाज्ञाको मोडालिटी परिवर्तन : कुन कुन पसल खुल्ने सूचिसहित

काठमाडौं, १८ जेठ । काठमाडौं उपत्यकामा विगत एक महिनादेखि जारी निषेधाज्ञाको मोडालिटी परिवर्तन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार मोडालिटी परिवर्तन गर्ने तयारी गरेको हो।जिल्ला प्रशाननले अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी, किताब पसल बिहान १० बजेसम्म खुल्न दिने भएको छ। प्रशासनले उद्योग, निर्माण कार्य सुरक्षित …

Read More »

दरवार ह त्याकाण्ड हुँदा आफु अगाडी नै रहेको र आफुले देखेको कुरा यसरि बताइन हिमानिले (भिडियो सहित )

भोली जेठ १९ अर्थात आज भन्दा २० बर्ष अगाडी नेपालको इतिहासम कालो दिन । १९ गते राती नेपालको राज परिवारको ह त्या भएको दिन । त्यसअघि ह त्याकाण्ड भएको त्रिभुवन सदनमा उपस्थित राजपरिवारका विभिन्न सदस्यसँग बयान लिइएको थियो । त्यसमध्येकी एक हुन् तत्कालिन शाहज्यादी र पछि युवराज्ञी भएकी हिमानी शाह …

Read More »

भोलि देखि सहज हुने तरिकाले काठमाडौं उपत्यकामा नयाँ नियम लागु हुँदै, यस्ता छन् नयाँ नियम

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याउने तयारी थालिएको छ । मंगलबार अपराह्न बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुका बैठकले जारी निषेधाज्ञाका कारण कोरोना संक्रमणदर कम हुँदै गएकोले थप १० दिने लम्ब्याउनेबारे छलफल भएको छ । साथै केही क्षेत्रहरुलाई सहज बनाउन आंशिक रुपमा खुला गर्ने तयारी थालिएको छ …

Read More »

यसरि भयो पशुपति आर्यघाटमा उज्वलको अन्तिम संस्कार (केहि तस्विर सहित)

विवेकशील नेपाली दलका संस्थापक नेता उज्वल थापाको मङ्गलवार निधन भएको छ। वैकल्पिक राजनीति र युवा नेतृत्वका लागि अभियान चलाएका ४४ वर्षीय थापा सङ्क्रमित भएर काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत थिए। “विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक, विवेकशील साझा पार्टीका पूर्वसंयोजक, उद्यमी, सामाजिक उत्प्रेरक, उज्वलबहादुर थापा, ४४, हामी सबैको अथक प्रयास, …

Read More »

नेपालमा इन्टरनेट आधा सस्तो हुने, १२० एमबीपीएस नै पाइने छ यति मुल्यमा

काठमाडौं। लामो समयदेखि दूरसञ्चार सेवाको लाइसेन्सका लागि प्रयत्नरत चौधरी ग्रुप इन्टरनेट सेवाप्रदायकका रुपमा आइएसपी बजारमा छिरेको छ । चौधरी ग्रुपले सिजी नेटमार्फत् काठमाडौं उपत्यकाबाट इन्टरनेट सेवा सुरु गरेको छ। लामो समयदेखि दूरसञ्चार सेवाको लाइसेन्सका लागि प्रयत्नरत सिजीले इन्टरनेट सेवा प्रदायकका रूपमा भने मंगलबारबाट सेवा सुरु गरेको हो। ललितपुरको जावलाखेल वरपरका …

Read More »

उपत्यकामा निषेधाज्ञाको मोडालिटी परिवर्तन : बल्ल हुने भयो सहज

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको मोडालिटि परिवर्तन हुने भएको छ । त्यसका लागि उपत्यकाका तीन जिल्लाका सिडिओहरुले तयारी थालेका छन् । उनीहरुको मंगलवार बसेको बैठकले मोडालिटिको बुँदा तयार पारेको छ । घोषणा हुन बाँकी मोडालिटिमा केही परिवर्तन भएको बताइएको छ । यस अघि बन्द भएका खाद्यान्नका पसल संचालन हुनेछन् …

Read More »

विवेकशील साझाका नेता उज्वल थापाको निधन

काठमाडौं । विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो । संक्रमित रहेका थापाको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको थियो । आज दिउसो मात्र भेन्टिलेटरवाट निकालेको जानकारी दिएको अस्पतालले परिवारको मन्जुरी विना अन्य कुरा …

Read More »

सलमान खान आफैँले बोलाएर ‘राधे’ मा डेब्यू गराएका ‘लोता’ को हुन् ?

काठमाडौं । मे १३ इदको दिन रिलिज भएको बलिउड सुपरस्टार सलमान खानको चलचित्र ‘राधेः योर मोस्ट वान्टेड भाइ’ ले झुर समिक्षा र प्रतिक्रियाहरू पायो । रेटिङको हिसाबमा पनि सलमानको चलचित्रले अहिलेसम्मकै कम रेटिङ पाएको चलचित्रको ‘रेकर्ड’ बनायो । यद्यपि सलमानको तारिफ र प्रशसकले भने चलचित्र हेरेर मज्जा लिए । यस्तै …

Read More »

निषेधाज्ञामा गुडिरहेको दुई जना सवार स्कुटर शंका लागेर जाच गर्दा… प्रहरी नै तिन छक

कैलाली- कैलालीको भजनी नगरपालिका–५ दुधुवाफाटाबाट ला गुऔ षध ब्रा उ न सु ग र सहित स्कुटरमा सवार दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ दुधुवाफाटास्थित सडकखण्डमा से७प ८६४७ नंको स्कुटर जाँचका क्रममा स्कुटरमा सवार सोही नगरपालिका–१ गौनियाका गणेश कोली र वडा नं २ रजवाराका मनोज मल्ललाई पाँच ग्राम ला गुऔ …

Read More »

काठमाडौंवासीका लागि आयो अत्यन्तै खुशीको खबर : हेर्नुहोस

काठमाडौँ : कोभिड–१९ को सङ्क्रमण दरमा केही कमी आएको भन्दै काठमाडौँ महानगरपालिकाले तत्काल अक्सिजनसहितको उपचार कक्ष थप सञ्चालन नगर्ने जनाएको छ । अहिले स्वास्थ्य उपकरणसहित सञ्चालनमा आएका अस्पतालहरुमा पनि २० प्रतिशत मात्र बिरामी रहेकाले कामपाले तत्काल थप उपचार कक्षको आवश्कता नरहेको जनाएको हो । दोस्रो लहरको सङ्क्रमण बढ्दै गएपछि यसअघि …

Read More »