Friday , June 18 2021
Breaking News

सरकारी कर्मचारीको तलब, अब कसको कति पुग्यो? (सुची सहित)

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलव २ हजार रूपैयाँले वृद्धि गरेको छ ।अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको आय-व्यय विवरणमा सबै राष्ट्रसेवक कर्मचारीको तलव दुई हजार रूपैयाँले वृद्धि गरेको जानकारी दिए । कोभिड-१९ महामारीका कारण तलव बढाउने अनुकूल परिस्थिति नभए पनि सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता बढाउन …

Read More »

दिसा, पिसाब फेर्न पीपीई खोलौ ४५ सय जान्छ, डाइपरमै गर्छौ “पिरियड हुँदा चै अति गाह्रो” : चिकित्सक

काठमाडौ । भेरी अस्पतालमा घटना घटाउने दाङका तिनै धन्धुकारी जो आफ्नो बाबु र दाजु कोरोना भाइरस (कोभिड–१९) संक्रमित भन्ने थाहा पाउँनासाथ दशौँ मिटर पर भागे । अस्पताल ल्याउन चिकित्सक सहितको टोली एम्बुलेन्स लिएर पुग्यो । उठाएर एम्बुलेन्समा हाल्नेपनि उनै चिकित्सक । उनीहरु त दर्जन मिटर टाढा रहेर हेर्ने मात्र भए …

Read More »

मैले त कोरोनालाई जिते तर मेरो उनिले जित्न सकिन्न …..

वैशाख १५ गते । नुवाकोटमा कोरोना सङ्क्रमणका कारण एक शिक्षिकाको मृत्यु भएको छ । जिल्लाको म्यागङ गाउँपालिका वडा नम्बर ३ स्थित देउराली माविकी शिक्षिका पत्नुकुमारी थोकरको उपचारको क्रममा त्रिशुली अस्पतालमा आज बिहान मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष शान्ती लामाले जानकारी दिनुभएको छ । कोरोना सङ्क्रमित शिक्षिका थोकरको स्वास्थ्यमा समस्या देखिएपछी एम्बुलेन्समार्फत …

Read More »

उपचार नपाएर बाबू गुमाएका आदर्श मिश्रालाई जेल हाल्न चिकित्सक संघको माग (बिज्ञप्ती सहित)

काठमाडौ । नेपाल चिकित्सक संघले चर्चित कमेडियन आदर्श मिश्राालाई कारवाही गर्नुपर्ने माग गरेको छ । चिकित्सकसंघले शनिवार विज्ञप्ती जारी गरेर यस्तो आग्रह गरेको हो । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज (एनएमसी) र नारायणी क्षेत्रीय अस्पतालको लापरवाहीका कारण आफ्ना बुवाको निधन भएको भन्दै चर्चित कमेडियन आदर्श मिश्रााले केही दिन यता सामाजिक सञ्जालमा …

Read More »

झण्डै १६ खर्बको बजेट आज, बृद्धभत्ता र कर्मचारीको तलब बढ्ने !

काठमाडौं । संसद् विघटनपछि उत्पन्न जटिल अवस्थाबीच सरकारले आज (शनिबार) आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट सार्वजनिक गर्दैछ । दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट बजेट प्रस्तुत हुँदैछ । स्रोतका अनुसार को’रोना महामारीबीच आगामी आवका लागि ल्याइने ‘सिलिङ’ बजेट करिब १६ खर्ब हा’राहारी छ । …

Read More »

अभिनेता सुशान्त सिंह प्रकरण: उनका सबैभन्दा नजिकका साथी सिद्धार्थ पक्राउ

मुम्बई/ अभिनेता सुशान्तसिंह राजपुत प्रकरणमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले सुशान्तका साथी सिद्धार्थ पिठानीलाई पनि प क्रा उ गरेको छ । हैदरबादबाट प क्रा उ परेका सिद्धार्थ पिठानीलाई १ जुनसम्मका लागि एनसीबीको हि रा स त मा पठाइएको छ । अभिनेता सुशान्तले आ त्म ह त्या गर्ने क्रममा घरमा रहेका ४ …

Read More »

भर्खरै विहे गरेकी काजललाई छ यस्तो रोग, म लजाउँदिन भन्दै गरिन् खुलासा

एजेन्सी – दक्षिण भारतीय सिनेमामा निकै चर्चित अभिनेत्री हुन् काजल अग्रवाल । उनी हालै विवाह बन्धनमा बाँधिएकी छन् । एक महिनाअघि विवाह गरेकी कागजले विवाहपछि आफुलाई भएको रोगवारे खुलासा गरेकी छन् । उनले आफुलाई भएको रोगबारे लजाउन नहुने भन्दै खुलासा गरेकी हुन् । अभिनेत्रीले सामाजिक सञ्जालमा एक तस्बिर सार्वजनिक गर्दै …

Read More »

ए चितवनकी सरकारी जागिरे शारदा, एकैचोटि कति जनासँग बिहे गर्न सकेकी नानी !

हरी गजुरेल – विवाहजस्तो पवित्र नाता सम्बन्धलाई पत्रुहरूले कसरी पैसा कमाउने माध्यम बनाउँछन् ? यस्तै केही पात्रका कारण एकबारको जीवन कष्टकर ढंगले झेलिरहेका रिटायर्ड (०६६ सालमा) उपसचिव हुन् भीमलाल लामिछाने । पोखरा मूल घर भएका लामिछाने तीन छोरा र दुई छोरीका पिता, जेठी श्रीमती बाउँठिएर हिँडेपछि एक्लै जीवनको रथ काटिरहेका …

Read More »

संक्रमणकै कारण अस्ताए चर्चित गायक, आम संगीत क्षेत्रलाई अतुलनीय क्षति

काठमाडौं । ‘मरे कटुन्जे’, ‘संजोगले भेट हुँदा आँशु खस्यो’, ‘हर्षले बाँचे फेरि भेटौंला है’जस्ता चर्चित गीत गायक तथा संगीतकार जनम थुलुङ अब हामीमाझ रहेनन् । केही समयअघि एक भेटमा मात्र उनले भनेका थिए, ‘संगीत क्षेत्रबाट समाजका लागि केही गर्ने सोच छ, साथ चाहिन्छ है ।’ तर, उनै गायक तथा संगीतकार …

Read More »

नेपालकी पहिलो मुस्लिम हिरोइन ओशिमा भन्छिन्- समाजको ‘डर’ छैन तर.. [फोटो फिचर]

मानव अधिकारकर्मी मोहना अन्सारीले कला क्षेत्रमा लागेका मुस्लिम समुदायका नेपाली महिला विरलै भेटेकी छन्।‘भारत, बंगलादेश, पाकिस्तान लगायत देशमा थुप्रै मुस्लिम महिला फिल्म क्षेत्रमा चर्चित छन्, नेपालमा भने फिल्म, फेसनजस्तो खुलापन भएको क्षेत्रमा त परै जाओस्, राम्रो प्रतिभा भएका मुस्लिम महिलाले रेडियोमा समेत काम गर्न पाएका छैनन्,’ मोहनाको अनुभव छ। पचास …

Read More »