Friday , June 18 2021
Breaking News

सिन्धुपाल्चोकमा बाढीको वितण्डा : ५० जना मान्छे बेपत्ता, बजार बन्यो हेर्दाहेर्दै बगर (तस्विर सहित)

सिन्धुपाल्चोक । अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले कम्तिमा ५० जना सम्पर्कविहीन बनेका छन् । बाढीले एउटा बजार र चारवटा पक्की पुल बगाएको छ । हिजो बेलुका साढे ६ बजे हेलम्बु १ स्थित नाकोटे भन्ने ठाउँमा ठूलो पहिरो गएको थियो । बाढी र पहिरोले हेलम्बुको तिम्बु बजार सिंगै बगाएको छ । …

Read More »

स्वास फेर्न गार्हो भएपछि दिल्ली जान लागेका खनालले जव दिए यस्तो भावुक सन्देस

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिएको छ ।खनाललाई आज दिउँसो दिल्ली लागिएको खनालको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ । जेठ ३१ गते स्वास्थ्यमा अचानक समस्या आएपछि नेता खनाललाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उच्च …

Read More »

मेलम्चीमा ७ जनाको मृत्यु पुष्टि : घरको छतमा फसेकाहरु गुहार माग्दै-सेनाको टोली उद्धारको लागि जाँदै

काठमाडौं । सिन्धुपाल्चोकमा आएको बाढीले ७ जनाको मृत्यु पुष्टि भएको छ । वजार पुरै वगरमा परिणत भएको छ । केही घरहरुको छतमा बसेका स्थानियले सहयोगको गुहार मागेका छन् ।घरको छतमा फसेकाहरुलाई नेपाली सेनाको टोलीले उद्दार प्रयास गरेको छ । मेलम्ची बजारको भवनको छतमा ४ जना स्थानिय फसेको र उनीहरुले उद्दारको …

Read More »

‘ज्वाईको सिक्री र औंठी सानो भएछ आमा दुरान फर्काउन आउँदा ठूलो बनाइदिनु’ भनेकी छोरीको अचानक मृत्युको खबर आयो, विवाह गरेको २७ दिनमै अस्ताइन् विष्णु (भिडियो हेर्नुस्)

काठमाडौ । कास्कीको पोखरा महानगरपालिका–२२, पुन्धीगुन्धी दोबाटो निवासी २३ वर्षिया बिष्णु बराल (क्षेत्री) को विवाह भएको २७ दिनमै मृत्यु भएको घटनाले सबैलाई स्तब्ध बनाएको छ । आमाको आँखा ओभाएका छैनन् । वैशाखको १७ गते उनको विवाह भएको थियो । जेठको १४ गते उनको रहस्यम मृत्यु भयो । विवाहमा १५ लाख …

Read More »

सञ्जयकी श्रीमतीले भावुक बन्दै लेखिन् म सञ्जूका फ्यानहरुसँग उहाँको स्वास्थ्य लाभको कामना माग्छु

काठमाडौं । एक गम्भीर बिरामीको सामना गरिरहेका बलिउड अभिनेता सञ्जय दत्त उपचारका लागि अमेरिका गएको समाचार बाहिर आएको छ । फोक्सोको क्यान्सर तेस्रो चरणमा पुगेको समाचार भारतीय मिडियाहरुमा आएको छ । उनको स्वास्थ्य गम्भीर भएको कुराले उनका फ्यानहरुलाई धेरै देःखी बनाएको छ । यो बीचमा अहिले सञ्जयकी श्रीमती मान्यताले एक …

Read More »

बाढीले मेलम्ची बजारका घरहरु पुरिए (तस्बिरहरू)

मङ्गलबारदेखि भएको अविरल बर्षाका कारण मेलम्ची बजार डुवानमा परेको छ । बाढीपछि जमेका बालुवायुक्त माटोले घरका दोस्रो तलासम्म ढाकेको तस्विरहरु सार्वजनिक भएको छन् । बाढीले सिन्धुपाल्चोक जिल्लाभर १० भन्दा बढी मानिस सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाका अनुसार हेलम्बुमा रहेको प्रहरी कार्यालय भवनसम्म …

Read More »

मेलम्ची नदीमा भिषण बाढी : सेना, सशस्त्र प्रहरीको क्याम्प र नेपाल प्रहरीको चौकी बगायो

मेलम्ची । अबिरल वर्षासँगै मेलम्ची नदीमा भिषण बाढी आएको छ । बाढीले नदी किनार आसपासमा रहेका घरहरु बगाएका छन् भने बाढीले कम्तीमा पनि ५ जना बेपत्ता र अन्य धेरै हताहत भएको स्थानीयले बताएका छन् । हेलम्बु गाउँपालिका १ नाकोते नजिकैबाट मंगलबार बेलुकी पहिरो गएको थियो । पहिरोले नदी थुनिएको र …

Read More »

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, असार २ गते बुधबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल असार २ गते बुधबार इश्वी सन २०२१ जुन १६ तारीख जेठ शुक्लपक्ष षष्ठी तिथी मघा नक्षत्र वज्र योग तैतिल करण चन्द्रमां सिंह राशिमा आनन्दादि योगमा चर योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं ग्रीष्म ऋतु कुमारषष्ठी( सिथिनखः) भ.पु.चण्डीभगवती यात्रा (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, …

Read More »

ड्युटीको अन्तिम दिन हृदयघातबाट सेनाका उपसेनानी दिनेशराज पन्तको निधन

लेफ्टिनेन्ट (उपसेनानी) दिनेशराज पन्तको निधन भएको छ । भद्रकालीस्थित सैनिक कल्याणकारी कोषमा कार्यरत पन्तको हृदयघातका कारण आज बिहान निधन भएको सैनिक स्रोतले बतायो । स्रोतका अनुसार एक महिना पछि अवकासमा जान लागेका पन्त भोलीदेखि बिदामा बस्ने तयारीमा थिए । भोलीदेखि बिदामा बस्ने तयारी गरेका पन्त आज अन्तिम दिनको ड्युटीमा थिए …

Read More »

नेपालमा बज्यो खतराको घन्टी , यी निम्न क्षेत्रमा बाढीको उच्च जोखिम

नेपालमा बज्यो खतराको घन्टी , शुक्रबार देखि परेको पानीका कारण गण्डकी, नारायणी र तिनहुँ नदीको १५ स्थानमा बाढीको उच्चजोखिम बडेको छ । यि नदीको १५ वटा क्षेत्रमा बाढीले खतराको तह पार गरेपछि जल तथा मौसम विज्ञान विभागले सतर्क रहन अनुरोध गरेको छ । नारायणी नदी अन्र्तगत कुमालगाउँ, पाल्पाको गैडाकोट, कास्कीको …

Read More »