Friday , June 18 2021
Breaking News

हासी खुसि धुमधामले बिहे गरेर गएकी बिष्णु २७ दिन मै आफ्नै घरमा मृत अबस्थामा भेटीईन , दाईजो कै लागि छोरीलाई यती सम्म गरिदो रहेछ भन्दै आमा भक्कानिएर रोईंन ,हेर्नुहोस पुरा भिडियो

काठमाडौ । कास्कीको पोखरा महानगरपालिका–२२, पुन्धीगुन्धी दोबाटो निवासी २३ वर्षिया बिष्णु बराल (क्षेत्री) को विवाह भएको २७ दिनमै मृत्यु भएको घटनाले सबैलाई स्तब्ध बनाएको छ । आमाको आँखा ओभाएका छैनन् । वैशाखको १७ गते उनको विवाह भएको थियो । जेठको १४ गते उनको रहस्यम मृत्यु भयो । विवाहमा १५ लाख …

Read More »

कोच प्रमोद डलरमा बिकेका हुन त ? मेलिनालाई छोडेर किरणलाई रोज्नुको रहस्य यस्तो छ ।।

नेपालकै नम्बर १ गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपालको सिजन ३ जारी छ । सिजन २ मा कोचको रुपमा रहेकी गायिका आस्था राउतले यो बर्ष समय दिन नभ्याएपछि उनको स्थानमा गायिका तृष्णा गुरुङलाई कोचको रुपमा अनुवन्धित गरिएको हो । ‘दि भ्वाइस अफ नेपाल’को तेश्रो संकरणमा कोचको रुपमा जोडिन पाउँदा …

Read More »

बैंकवाट ल्याएर दराजमा राखेको ५३ लाख वृद्ध भत्ता अचानक गायब, मन्त्रालयबाट छानबिन सुरु

काठमाडौ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाबाट वडा नंवर २ कबिलासबाट सामाजिक सुरक्षा भत्ताको ५३ लाख रुपैयाँ चोरी भएको खबर सार्वजनिक भएपछि संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले बैंकबाट मात्र भत्ता वितरण गर्न स्थानीय तहलाई पत्राचार गरेको छ । मन्त्रालयले सामाजिक सुरक्षा भत्ता नगदमै वितरण गर्दा चोरी हुन थालेको भन्दै बैंक खाता …

Read More »

आजदेखि काठमाडौं उपत्यकामा ‘लुज डाउन’ निषेधाज्ञा खुकुलो , यी काम गर्न पास नचाहिने

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि ‘लुज डाउन’ निषेधाज्ञा केहि खुकुलो गरिएको छ । वैशाख १६ देखि पटक-पटक गरि जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले असार ७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । थपिएको निषेधाज्ञामा …

Read More »

खोप लगाएपछि यसकारण शरीरमा फलाम टाँसिदो रहेछ, डा. कल्याण सुवेदीले खोले रहस्य (भिडियो हेर्नुहोस्)

पछिल्लो समय भारतमा एक ब्यक्तिले गरेको अनौठो दावी भाइरल भएको छ । उनका अनुसार हालै ति ब्यक्तिले को भिड खोपको दुबै मात्रा लिएका थिए । त्यसपछि उनको शरीर चुम्बक बन्यो र हरेक फलामका बस्तु टाँसिन थाल्यो । यो घटना भारतको नासिकमा भएको दावी गरिएको हो । त्यहाँका अरविन्द सोनार नाम …

Read More »

काठमाडौंबाट नक्कली डिएसपी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले एक नक्कली डिएसपीलाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले कृष्ण प्रसाद ढुङ्गानालाईसोमबार पक्राउ गरेको हो।महाशाखामा उनी बिरुद्ध उजुरी परेको थियो। सामाजिक सञ्जाल मार्फत हुँदै नभएको पदमा आफू छु भन्दै भ्रम छरेको उजुरीपछि उनलाई पक्राउ गरिएको हो।महाशाखाको टोलीले कृष्णप्रसादले तारकेश्वरमा संचालन गरेको भिक्टोरिया …

Read More »

यी मान्छेलाई ह्वेल माछाले निल्यो अनि फेरी ३० सेकेण्डपछि थुकिदियो !

समुद्रमा डाइभ हानिरहेका गोताखोरलाई ह्वेल माछाले निल्यो भने के होला ? सायद बाँच्ने सम्भावना समाप्त हुन्छ । तर कोही मानिस कालको मुखबाट पनि फुत्किन सफल हुँदा रहेछन् । अमेरिकामा एकजना मानिसलाई समुद्रमा ह्वेल माछाले निलेर पनि ओकलेको छ । एकजना व्यवसायिक गोताखोरलाई केप कोडस्थित तटीय क्षेत्रमा शुक्रबार बिहान हम्पब्याक ह्वेल …

Read More »

……त्यसपछि श्रीमानलाइ साइड लगाउन श्रीमतीले दिईन निम्तो

बुटवल– कपिलवस्तुका माओवादी नेता दीपक पाण्डेको घटनामा आफ्नै श्रीमतीको योजनामा भएको खुलेको छ। ह’ति’या’र बिक्री गर्ने गि’रोहसँग मिलेर उनकै श्रीमतीले पाण्डेको घटना घटाएको प्रहरी अनुसन्धानमा खुलेको हो। सोमबार कपिलवस्तुमा पत्रकार सम्मेलन गरी प्रहरीले न’रा’म्रो स’म्बन्धका कारण श्रीमती महिमाले द’वा’ब दिएर पाण्डेको ज्या न लिएको जानकारी दिएको हो । कपिलवस्तु नगरपालिका–१ …

Read More »

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, असार १ गते मंगलबार, असरको पहिलो दिनको राशिफलमा हेर्नुहोस तपाईको भाग्य कस्तो छ ?

आज श्री शाके १९४३ बि.स.२०७८ साल असार १ गते मंगलबार इश्वी सन २०२१ जुन १५ तारीख जेठ शुक्लपक्ष पञ्चर्मी तिथी अश्लेषा नक्षत्र व्याघात योग पश्चात हर्षण योग वालव करण चन्द्रमां कर्कट राशिमा आनन्दादि योगमा आनन्द योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं ग्रीष्म ऋतु आषाढ संङ्क्रान्ति (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, …

Read More »

फेरी अस्ताए चलचित्र क्षेत्रका माहान हस्ती , धेरै नेपाली चलचित्रमा दिएका थिए योगदान

नेपाली चलचित्र सुन्दर मेरो नाम, फेरि तिम्रो याद आयो जस्ता सुपरहिट चलचित्र छायाँकन गर्ने पुराना छाँयाकार राम शंकर प्रधानको निधन भएको छ । नेपाली चलचित्र क्षेत्रका एकदमै पुराना छायाँकार प्रधानको आइतबार बेलुका ७२ बर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि मृगौला रोगबाट पीडित प्रधानको आइतबार राती वीर अस्पतालमा निधन …

Read More »