Wednesday , July 28 2021
Breaking News

फेरी अर्का चर्चित गायिकाले पनि छोडिन् संसार, सांगितिक क्षेत्रमा ठूलो क्षती

काठमाडौ । संक्रमित भएर उपचारार्थ रहेकी गायिका लासिमित राईको निधन भएको छ । संगीतकार आनन्द राईले सामाजिक संजाल मार्फत उनको निधनवारे सार्वजनिक गरेका छन् । राईको श्रीमानको पनि केही समय अघि मात्र निधन भएको थियो । ‘लब्ध प्रतिष्ठित गायिका आदरणीय लासिमित राई लेप्चा दिदीको असामयिक मृत्युको दुःखद खबरले मन भावह्विवल …

Read More »

साउन १ गतेदेखि यी मोबाइल नचल्ने

काठमाडौं । आगामी साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै साउन १ गतेदेखि उक्त प्रविधि सञ्चालनमा आउने बताउनुभएको हो। उहाँका अनुसार उक्त प्रविधि सञ्चालनमा आएपछि हाल अवैध रुपमा भित्रिएका (बिना दर्ता) मोबाइल फोन नियन्त्रणमा …

Read More »

मोटरसाइकल, स्कुटर र यी कारको मुल्य सोच्नै नसक्ने गरि ह्वातै घट्ने : हेर्नुहोस

काठमाडौं । ठूला इन्जिन क्षमताका मोटरसाइकल र स्कुटरको मूल्य घट्ने भएको छ । सरकारले आर्थिक वर्ष २०७८÷७९ को आर्थिक अध्यादेश मार्फत ४०० सीसी माथिको मोटरसाइकल र स्कुटरमा लाग्ने सडक निर्माण दस्तुर घटाए हो । योसँगै ४०० सीसी माथिका मोटरसाइकल तथा स्कुटर सस्तो हुने भएको हो ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ४०० सीसी …

Read More »

म’दि’रामा कठोर बन्यो ओली सरकार, कुनमा कतिले बढ्यो कर ?

काठमाडौं । सरकारले म’दि’रामा अन्तशुल्क बढाएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् अर्थमन्त्री विष्णु पौडेलले म’दि’रामा अन्तशुल्क बढाएका हुन् । उनले जौबाट बनेको म’दि’रामा अन्तशुल्क प्रतिलिटर १९८ रुपैयाँ पुर्याएका छन् । चालु आवमा यो प्रतिलिटर १६५ रुपैयाँ थियो । त्यसैगरी स्पार्किङ वाइनमा १२ प्रतिशतसम्म अल्कोहल भएको म’दि’रामा प्रतिलिटर ३७० …

Read More »

अलिकति ज्वरो आएको छ के गर्ने होला ? भनेर छोरीले फोनमा कुरा गरेकेहि समयपछी ….. (भिडियो)

उमेरले २२ वर्ष मात्र टेकेकी थिइन् । कुशुम पहारीको विवाह पनि भएको धेरै समय भएको थिएन । उनीहरुको टिकटकमा निकै रमाइला भिडियोहरु छन् । तर कुशुमको मृत्यु भने निकै दुखद भएको छ । महामारीमा एक पछि अर्का दुखद घटना भएका सुनिएका छन् । तर यो घटना हृदय विदारक छ । …

Read More »

पाथिभरा माताले हामी सबैको रक्षा गरुन ,जेष्ठ १६ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल जेष्ठ १६ गते आइतबार इश्वी सन २०२१ मे ३० तारीख जेठ कृष्णपक्ष चतुर्थी तिथी उत्तराषाढा नक्षत्र शुक्ल योग वालव करण चन्द्रमां मकर राशिमा आनन्दादि योगमा अमृत योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं ग्रीष्म ऋतु (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, …

Read More »

अब महिला स्वयंसेविकाले मासिक १२ हजार पाउने

सरकारले नयाँ बजेटमार्फत महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको भत्तामा सतप्रतिशत वृद्धि गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात भत्तामा शत प्रतिशत वृद्धि गरी मासिक १२ हजारको घोषणा गरेका छन् । मातृ तथा शिशुको स्वास्थ्य संरक्षणमा महिला स्वास्थ्य स्वयंसेविका पिलर मानिन्छन् । त्यस्तै स्वास्थ्य क्षेत्रमा …

Read More »

सरकारले सरकारी कर्मचारीहरुलाई दियो यस्तो सुविधा, यी कर्मचारीको पनि बढायो तलव

सरकारले सरकारी कर्मचारीहरुलाई १० दिन भ्रमण बिदा दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् सरकारले यो घोषणा गरेको हो । बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारले ‘पर्यटन काज’को यो नीति ल्याएको बताए । ‘आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न निजामती, सार्वजनिक संस्थान र …

Read More »

सरकारले सर्वसाधारणलाइ खुसि बनाउन बजेट भाषण मार्फत घोषणा गरेका यी ५ चर्चित सुविधा

सरकारले विद्यार्थीलाई ल्यापटप किन्न ऋण दिने भएको छ। सार्वजनिक विद्यालय तथा क्याम्पसमा उच्च माध्यमिक र सो भन्दा माथिल्लो तहका विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार रुपैयाँ ऋण दिने भएको हो। शिक्षमा वैकल्पिक सिकाइमा सहजीकरण गर्न सघाउ पुर्याउन सरकारले २ बर्ष सम्मका लागि १ प्रतिशत ब्याजमा ऋण दिने बजेट वक्तव्यमार्फत् अर्थमन्त्री विष्णु …

Read More »

सरकारी कर्मचारीको तलब, अब कसको कति पुग्यो? (सुची सहित)

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलव २ हजार रूपैयाँले वृद्धि गरेको छ ।अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको आय-व्यय विवरणमा सबै राष्ट्रसेवक कर्मचारीको तलव दुई हजार रूपैयाँले वृद्धि गरेको जानकारी दिए । कोभिड-१९ महामारीका कारण तलव बढाउने अनुकूल परिस्थिति नभए पनि सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता बढाउन …

Read More »